नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८ र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ ।
रानीपोखरीको पुनर्निर्माण काम प्राधिकरणले २ खण्डमा अगाडि सारेको थियो । उक्त खण्ड मध्ये भित्री भाग मात्र पुनः निर्माण गरिसकेकोले महानगरलाई हस्तान्तरण गरेको प्राधिकरणले जनाएको छ ।
भान्छामा लैजाने तरकारी, फलफूल र खाद्यान्नबाट हामीले घरभित्र विषादी लगिरहेका छौँ । बोट बिरुवामा रोग किरा लागेको अवस्थामा हामीले त्यसलाई मार्नका लागि विषादीको प्रयोग गर्छौ । किसानका लागि अन्य विकल्प...
प्याज उत्पादनको झन्झटिलो विधि, बिरुवा हुर्काउन कठिन तथा उत्पादन हुने वेला भारतीय सस्तो प्याजसँग प्रतिस्पर्धा गर्नुपर्ने कारणले किसान प्याज लगाउन उत्साहित हुँदैनन् । जसको कारण नै विदेशीको भर पर्नुपर्ने अवस्था...
काठमाडौं, ८ पुस । पछिल्लो २४ घण्टामा देशभर २९३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५१० जनाको पीसीआर परीक्षण गर्दा २४१ जना...
नेपालमा बेसारले उचित बजार नपाएको गुनासो सुनिएपनि नेपालमा बाहिरबाट चालू आर्थिक वर्षको ५ महिनामा १४ करोड भन्दा धेरैको बेसार आयत भएको छ ।
काठमाडौं ८ पुस । सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले कारण देखाऊ आदेश दिएको हो।...
नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२९ कम्पनीको ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँ बराबरको ८३ लाख २३ हजार ९२३ कित्ता शेयर किनबेच भएका छन् ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ५४ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ पुगेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.