नेपालमा बेसारले उचित बजार नपाएको गुनासो सुनिएपनि नेपालमा बाहिरबाट चालु आर्थिक वर्षको १० महिनामा २७ करोड भन्दा धेरैको बेसार आयत भएको छ ।
सेभियाको घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोलिसँग एक-एक अंक बाँढेको हो । बराबरीले दुवै टिमलाई घाटा लागेको छ भने दोस्रो स्थानको रियललाई फाइदा पुगेको छ । बराबरीपछि...
काठमाडौं, ६ असार । भारतमा कोरोना भाइरसको संक्रमणको संख्या ४ लाख नजिक पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ७२१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित ३ लाख ९५...
काठमाडौं, ६ असार । गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माद्धारा जारी विज्ञप्ति अनुसार शनिबार बिहान...
बोर्डले ३२७ मेगावाट क्षमताको अपर मस्र्याङ्दी २ जलविद्युत आयोजनाका लागि रु. ७८ अर्ब ६५ करोड रुपैयाँ, ४२.९ मेगावाट क्षमताको आँखुखोला जलविद्युतका लागि रु. ६ अर्ब ३० करोड, ५७.३ मेगावाटको म्याग्दीखोला...
शुक्रबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट केन्द्र (सिसिएमसी)को बैठकले वैदेशिक रोजगारीका साथै अध्ययन गर्न जाने विद्यार्थीले सबै प्रक्रिया पूरा गरी जान दिने निर्णय गरेको हो।
सर्वसाधारणमा बीमाको दायरा बढाउन बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीसँगको सहकार्यमा आफ्ना ग्राहकलाई बिमा गर्न पाउने व्यवस्था माग गरेको हो ।
कानूनी व्यवस्था भएपनि बैंकको सहायक कम्पनीले हालसम्म सेयर ब्रोकर लाइसेन्स नपाएको भन्दै बैंकहरुले राष्ट्र बैंकलाई गुहारेका छन् ।
नेपाल ई–गभर्नेन्स सोसाइटी (नेग्स) ले ई–गभर्नेन्स तथा डाटा सुरक्षासम्बन्धी सेमिनारको आयोजना गर्ने भएको छ । कोरोनाभाइरसका कारण सिर्जित लकडाउनले मानिसहरुको आवागमनमा रोक लगाएपछि सूचनाप्रविधिको प्रयोग बढेको सन्दर्भमा नेग्सले नेपालमा उपलब्ध...
नेपाल बैंकर्स एसोसिएसनले कर्जा तथा निक्षेपबीचको अन्तर (स्प्रेड) तोक्ने जिम्मा बैंकलाई नै दिन माग गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.