त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपालले पहिला ब्याटिङ गर्ने

नेपालले नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

२ वर्ष अगाडि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुदैछ कारोबार?

काठमाडौं । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ। आज सुनको भाउ प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको हो । जुन हालसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी...

२ वर्ष अगाडि

निजामतिमा उमेर हद ६० वर्ष पुर्याउने प्रस्ताव

सङ्घीय निजामती सेवाको गठन, सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । विधेयकमा निजामती कर्मचारीको अवकाश उमेर हद एकमुष्ट रूपमा ६० वर्ष गर्ने प्रस्ताव गरिएको छ...

२ वर्ष अगाडि

मंगोलियामा अधिक चिसोले मरे ३० लाखभन्दा धेरै गाइवस्तु

मङ्गोलियामा जुड भनिने चरम जाडो मौसमले मङ्गोलियामा यस वर्षको हालसम्म ३० लाखभन्दा बढी पशुपक्षीहरूको ज्यान लिएको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ ।

२ वर्ष अगाडि

तीन नवनियुक्त मन्त्रीले लिए शपथ

उनीहरुको मन्त्रालय भने पछी तोकिने छ ।

२ वर्ष अगाडि

सत्ता गठबन्धनमा सहभागी हुन जनता पार्टीको यस्तो शर्त

राम्रो मन्त्रालय सहित मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने माग राखेको छ ।

२ वर्ष अगाडि

प्रम प्रचण्डले भने ‘माओवादी गडगडाउने नदी जस्तो हो’

उनले आफु रहँदासम्म देशमा उथलपुथल भइरहने समेत बताएका हुन् ।

२ वर्ष अगाडि

विदेश भ्रमणमा रहेकै बेलामा मन्त्रि पद गयो भण्डारीको

उनी हाल मन्त्री भण्डारी संयुक्त अरब इमिरेट्स युएई भ्रमणमा छन् ।

२ वर्ष अगाडि

रास्वपाबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने

नयाँ सत्ता समीकरणमा रास्वपाबाट अर्याललाई मन्त्री बनाउन लागेको हो ।

२ वर्ष अगाडि

तेस्रो पटक सर्किट लागेपछी सोमबारका लागि सेयर बजार बन्द

बजारमा एक घण्टाको अवधिमा तेश्रो पटक अप्पर सर्किट लागेको छ ।

२ वर्ष अगाडि
1 874 875 876 877 878 3,704