३० वर्षदेखिको जुत्ता चप्पलको व्यापार छाडेर काठमाडौँबाट गाउँ फर्किएका कनकाई नगरपालिका–६ का शान्तिराज प्रसाईले चार बिगाहा धान खेतलाई निजी कृषि वनमा रुपान्तरण गरेका छन् ।
काठमडौं, ६ असार । समाजसेवी एवम् शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ । ८९ वर्षको उमेरमा न्यूरो अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । १७ वर्षअघि नै उनको घाँटीमा...
काठमाडौं, ६ असार । पछिल्लो २४ घण्टामा थप १७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट उनिहरु संक्रमणमुक्त भएका...
काठमाडौं, ६ असार । उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार भक्तपुरका सात जना महिलामा कोरोना संक्रमण देखिएको...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
युद्ध, हिंसा, जबरजस्त विस्थापन जस्ता कारणले विश्वका ७ करोड ९५ लाख मानिस सडकमा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संसारको कूल जनसंख्याको एक प्रतिशत मानिस शरणार्थी बन्न बाध्य भएका हुन्...
पुँजी बजारलाई अर्थतन्त्रको ऐना (सूचक)का रूपमा हेरिन्छ । मुलुकको अर्थतन्त्र कता जादै छ भन्ने जान्नका लागि पुँजी बजारको अवस्था तथा दिशा अवलोकन गरिन्छ । तर, नेपाली पुँजी बजारको प्रकृति बेग्लै...
नेपालमा बेसारले उचित बजार नपाएको गुनासो सुनिएपनि नेपालमा बाहिरबाट चालु आर्थिक वर्षको १० महिनामा २७ करोड भन्दा धेरैको बेसार आयत भएको छ ।
सेभियाको घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोलिसँग एक-एक अंक बाँढेको हो । बराबरीले दुवै टिमलाई घाटा लागेको छ भने दोस्रो स्थानको रियललाई फाइदा पुगेको छ । बराबरीपछि...
काठमाडौं, ६ असार । भारतमा कोरोना भाइरसको संक्रमणको संख्या ४ लाख नजिक पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ७२१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित ३ लाख ९५...
© 2026 Cloud Patrika. All Rights Reserved.