शेयर बजारको ओरालो लाग्ने क्रम जारी, नेप्से १६ अंकले घट्यो

काठमाडौं, ५ चैत । शेयर बजारको ओरालो लाग्ने क्रम बुधबार पनि जारी नै रह्यो । आज नेप्से परिसूचक १६.२६ अंकले घटेर १ हजार २ सय ५५.८० अंकमा झरेको छ ।...

६ वर्ष अगाडि

सिनेमा हल बन्द, २५ जना बढी मानिस भेला हुन रोक

बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो।

६ वर्ष अगाडि

सतर्क रहनुस् कोरोना महामारी नेपालतर्फ आउदैछः डब्ल्यूएचओ

काठमाडौं । डिसेम्बरको अन्त्यमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण बुधबार बिहानसम्म १६५ भन्दा धेरै देशमा फैलिसकेको छ । नेपालमा अहिलेसम्म यो भाइरसको संक्रमण देखा नपरेको बताइए पनि विश्व...

६ वर्ष अगाडि

वैदेशिक रोजागारीमा जानेको संख्या २१.७ प्रतिशतले बढ्यो, रेमिट्यान्स घट्यो

राष्ट्र बैंकका अनुसार यस अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ ।

६ वर्ष अगाडि

बलिउड सेलिब्रिटीमा कोरोना प्रभाव, को को छन् क्वारेन्टाइनमा ?

काठमाडौं । चीनको बुहान राज्यबाट फैलिएको कारोना भाइरसको संक्रमण पछिल्लो समय भारतमा पनि तिब्र रुपमा फैलिदै छ । कोरोनाको हरेक क्षेत्र प्रभावित छन् । यस अवस्थामा मानिसहरु कोरोनाबाट बच्नको लागि...

६ वर्ष अगाडि

मुल्य वृद्धिको लक्ष्यबाट चुक्दै सरकार, काठमाडौंमा धेरै महंगी

सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मुल्य वृद्धिलाई ६ प्रतिशतको सिमा भित्र राख्ने लक्ष्य लिएको थियो । तर आर्थिक वर्षको सुरुवातबाट नै सरकार आफुले लिएको मुल्य वृद्धिको लक्ष्यबाट चुक्दै...

६ वर्ष अगाडि

कोरोना संक्रमण रोक्न एनआरएनए अध्यक्षको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

काठमाडौं, ५ चैत । कोरोना भइरसको नेपालमा सम्भावित संक्रमण रोक्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वास्थ्य विज्ञ सहित उच्चस्तरीय समिति गठन गरेको छ। एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा गठन भएको...

६ वर्ष अगाडि

थप १६ जनाको नमुना परीक्षणमा देखिएन कोरोना सङ्क्रमण

काठमाडौं, ५ चैत । पछिल्लो पटक राजधानीस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि कसैमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छैन् । रुघा र ज्वरोजस्ता लक्षण देखिएपछि चिकित्सकको परामर्शपछि कोभिड—१९ को परीक्षण...

६ वर्ष अगाडि

बेरोजगार हुनुहुन्छ ? चैतभित्रै वडा कार्यालयमा निवेदन दिनुस् !

बेरोजगार नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको फोटोकपी, पासपोर्ट साइजको फोटो, बसाइसराइ गरेर आएको भएमा बसाइसराइको प्रमाणपत्रको फोटोकपी, पढेको भए शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपीसहित फाराम भर्नु पर्नेछ ।

६ वर्ष अगाडि

रघुपति जुट मिलको बिजुली काटियो, साढे १५ करोड बक्यौता तिर्न बाँकी

काठमाडौं । रघुपति जुट मिलको बिजुली काटिएको छ । साढे १५ करोड रुपैयाँ बक्यौता नतिरेपछि बाध्य भएर बिजुली काटिएको विराटनगर वितरण केन्द्रले जानकारी दिएको छ । केन्द्रको अनुसार जुट मिलले...

६ वर्ष अगाडि
1 3,143 3,144 3,145 3,146 3,147 3,685