चितवन, ५ माघ । अन्तः शुल्कमा कमी आएपछि लक्ष्यअनुसार कर संकलन हुन सकेको छैन। आन्तरिक राजस्व कार्यालय भरतपुरले पुस मसान्तसम्ममा १५ अर्ब ४३ करोड ९४ लाख ७६ हजार राजस्व संकलन...
सेयर बजारमा आईतबार दिनभरीमा २ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी हिमालयन डिष्टिलरीको १२ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै,...
काठमाडौं, ५ माघ । बेल्जियमका राजा लियोपोल्डकी कान्छी बहिनी राजकुमारी अस्त्रिद सात दिने भ्रमणका क्रममा नेपाल आइपुगेकी छिन् । आइतबार दिउँसो त्रिभुवन विमानस्थल आइपुगेकी अस्त्रिदलाई विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्ति...
सडकहरुमा बिना हेल्मेट, बिना कागजात सवारी साधन चलाउने चालकहरुलाई पहिलो पटक सम्झाई बुझाई गर्ने, नमाने आवश्यक कारवाही गर्ने अभियान सुरु गरेको प्रहरीले जनाएको छ ।
पप्पु गुरुङ्ग दोधारा ५ माघ । माहाकाली जामुनाघारीमा खोप केन्द्र भवनको उद्घाटन गरिएको छ् । माहाकाली नगरपालिका वडा नं. ३ को जामुनाघारीमा बिधिवतरुपमा वडाको खोप केन्द्रको उद्घाटन गरिएको हो ।...
पूर्वमाओवादीमा प्रचण्डको पहिलो रोजाइ रहेका नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति जुटेको स्रोतले जनाएको छ । सभामुखमा चयन गरिएको नामबारे आजै दिउँसो बस्ने सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको छ...
काठमाडौं । युवा युवती माझ अत्यन्त चर्चित एवम लोकप्रिय बन्दलै गएको छ पब्जी गेम । पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको...
काठमाडौं, ५ माघ । चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा मञ्जुश्री फाइनान्सले १४ करोड ३३ लाख ७६ हजार खुद मुनाफा कमाएको छ । फाइनान्सले कमाएको यो नाफा अघिल्लो वर्षको सोही अवधीको...
बाजुरा, ५ माघ । एक महिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग...
काठमाडौं, ५ माघ । सुनको भाउ फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो । आइतवार छापावाल सुन प्रतितोला ७५...
© 2026 Cloud Patrika. All Rights Reserved.