काठमाडौं, २६ असार । एक डिएसपीसहित ८ प्रहरीको हत्या गर्ने भारतका गुुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिएका छन् । उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले दुबेलाई लिएर कानपुर गइरहेका बेला...
दाङ्ग, शान्तिनगर गाउँपालिकाको धनौरीमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयलाई घरधनी तोपेन्द्र बहादुर थापाले एक महिना बराबरको घरभाडा छुट दिएका छन ।
भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको भन्दै एमएसओले भारतीय खबर च्यानल बन्द गर्ने निर्णय गरेका हुन् ।
काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा जिल्लाभित्रमात्र चल्न पाउनेछन् । तर यस्ता सवारी साधन चलाउँदा सुरक्षा विधि अपनाउनुपर्ने र सरकारले तोकेका अन्य विधि समेत अपनाउनुपर्ने जनाइएको छ।
बैंक सञ्चालक समितिले साउन १ गतेदेखि लागू हुने गरी कुँवरले दिएको राजीनामा स्वीकृत गरेको हो। स्वास्थ्यको कारण देखाउँदै क्षेत्रीले २०७८ जेठसम्म कार्यकाल भए पनि बीचमै बैंक छोडेका हुन्।
काठमाडौं, २५ असार । काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा उपत्यकामा ५ जना कोरोना संक्रमित थपिएका हुन्...
काठमाडौं, २५ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको...
काठमाडौं, २५ असार । ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलासहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना देखिएको किस्ट...
सशस्त्र प्रहरीले गएराती माहाकाली नगरपालिका वडा नं। १ गडीगोठ नेपाल–भारत सिमा क्षेत्रबाट झण्डै ३ लाख बराबरको बिडी, मसाला तथा भेटनरीको अबैध समान बरामद गरेको छ् ।
एडिबीले नेपाललाई ५ अर्ब ९५ करोडको ऋण सहयोग उपलब्ध गराएको हो । उक्त ऋण सहयोग नेपालको नीतिगत साहयता अन्तर्गत नागरिक उड्डयन क्षेत्रको क्षमता विस्तारमा खर्च गर्ने जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.