काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएको छ। संसदका उपसभामुख क्वासिम खान सुरीले संविधानको धारा ५ विपरीत रहेको भन्दै प्रधानमन्त्री खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव...
भन्सार एजेन्डको परीक्षा तालिका सार्वजनिक भएको छ । भन्सार विभागले आइतवार सार्वजनिक सूचना जारी गरेर नयाँ मिति तय गरेको हो ।
एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसद्को पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा २०७८ भदौ १७ गते...
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट वितरण गरेको बोनस शेयर लगानीकर्ताको हितग्राही खाता पठाएको छ ।
सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा मित्र गुरुङको सम्पादन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । चलचित्र वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।
ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले आइतवार ८ः३० बजे ग्रीन भेन्चर्सको आइपीओ बाँडफाँड गरेको हो।
विश्वकपका लागि कतारले ७ वटा नयाँ रंगशाला निर्माण गरेको छ । एउटा नयाँ विमानस्थल पनि यसै अवधिमा बनेको हो । साथै मेट्रो परियोजना र सडक परियोजनाको काम समेत यसै अवधिमा...
जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको...
नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार ४ बुँदे सहमति भएसँगै पेट्रोलियम व्यवसायीहरुको आन्दोलनका सबै कार्यक्रम स्थगित भएका हुन्।
नेपाल र भारतबीच शनिबार चारवटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा ती समझदारी तथा सम्झौतापत्रमा दुई देशका सम्बन्धीत अधिकारीले हस्ताक्षर गरेका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.