आईतबार कारोबार रकममा पनि सुधार आएको छ ।
चीनतर्फका दुई नाका तातोपानी र रसुवागढीबाट नेपालले गर्ने निर्यात शून्य छ । चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो तीन महिनामा नेपालले ती नाकाबाट कुनै पनि वस्तु निर्यात गर्न सकेन भने...
नेपालमा कोरोना भाइरसको संक्रमणदर कम भएपनि मृत्युदर भने नघटेको आंकडाले देखाएको छ ।
खुला प्रतिस्पर्धाबाट नेप्सेको सीईओ नियुक्ति प्रकृया अगाडि बढाएको समितिले जनाएको छ ।
सरकारले अफगानिस्तानमा उद्धार मिसन सम्पन्न गरेको छ । त्यहाँ रहेका ३२ जना नेपाली नागरिक घर फर्कियसँगै सो मुलकमा रहेर नेपाल आउन चाहने सबै जना नेपाली नागरिक घर आएका छन् ।
नेपालको चर्चित धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सो भेगको भम्रणमा निस्किएकी छिन् । मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दीरमा पूजा अर्चना र दर्शनका लागि राष्ट्रपति शनिबार मुस्ताङको सदरमुकाम...
अमेरिकी गुप्तचार निकायहरुले कोरोना भाइरस जैविक हतियार नभएको निष्कर्ष निकालेका छन् । बीबीसीले लेखे अनुसार यद्दपी भाइरसको उत्पत्तिको पहिचान गर्ने काम समेत कठिन बन्दै गएको उनीहरुको भनाई छ । बीबीसीका...
चाडपर्वमा परम्परागत तथा कल्चरल पहिरन लगाउने चलन पछिल्लो समय निकै चलेको छ । अरु बेलामा कुर्ता सुरुवाल तथा सारी लेहेंगा, दौरा शुरुवाल नलगाउनेहरु पनि दशै तथा तिहारलगायत चाडपर्वमा नेपालीपन झल्किने...
नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो...
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर प्रहरीलाई १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.