एमाले अध्यक्ष ओलीले ४ कात्तिकमा जनतासँग फोनमा प्रत्यक्ष कुरा गर्ने

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी ४ कात्तिकका दिन जनतासँग प्रत्यक्ष टेलिफोनमा कुराकानी गर्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘कात्तिक ४...

४ वर्ष अगाडि

‘बर्गर हाउसमा खान नमिल्ने मासु, धेरै रेष्टुरेन्ट र मिठाई पसल अस्वस्थकर’

‘बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो,’ निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डाक्टर अवधेश झाले भने, 'व्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त...

४ वर्ष अगाडि

नवौं राष्ट्रिय खेलकुद : डेब्यु खेलमै पुलिसलाई महिला क्रिकेटको स्वर्ण, एपीएफ पराजित

काठमाडौं । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक जितेको छ । उसले मंगलबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाफ एपिएफ क्लबलाई ५ रनले हराउँदै स्वर्ण जितेको...

४ वर्ष अगाडि

डेंगु संक्रमितको संख्या ४१ हजार नाघ्यो, ४९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ४९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

४ वर्ष अगाडि

ट्वान्टी–२० विश्वकप: श्रीलंकाविरुद्ध यूएईका मयप्पनको ह्याट्रिक

अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा युनाइटेड अरब इमिरेट्स (यूएई)का कार्थिक मयप्पनले ह्याट्रिक विकेट लिएका छन् ।

४ वर्ष अगाडि

तीन महिनामा लक्ष्यको १४.८७ प्रतिशत राजस्व संकलन, पूँजीगत खर्च १९ अर्ब

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमास (साउन–असोज) सम्म लक्ष्यको १४.८७ प्रतिशत प्रगति देखिएको छ । चालू वर्ष १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

४ वर्ष अगाडि

बुधवार दिउँसो ४ घण्टा ग्लोबल आइएमई बैंकको एटीएम कार्ड नचल्ने

कात्तिक २ गते (बुधबार) ४ घण्टा ग्लोबल आइएमई बैंकका कुनै पनि कार्ड तथा एटीएम सेवा नचल्ने भएको छ । बैंकका कार्ड र एटीएम दिउँसो १:३० बजेदेखि ५:३० बजेसम्म नचल्ने भएका...

४ वर्ष अगाडि

महिला लङजम्पमा जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

काठमाडौं । त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले महिला लङजम्पमा कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा जयरानीले ५.५८ मिटर उचाइ जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।...

४ वर्ष अगाडि

एमालेमै फर्किइन् नेकपा एसको केन्द्रीय सदस्य रिता रावल

काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य रिता रावल नेकपा एमालेमै फर्किएकी छन् । सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीलगायतले रावललाई पार्टीमा स्वागत गरेका हुन् । संविधानसभा सदस्यसमेत रहेकी रावलले...

४ वर्ष अगाडि

व्हाट्सएप, के साँच्चै सुरक्षित छ ? यी कुरामा ख्याल गर्नुहोस्

व्हाट्सएप संसारभरि सबैभन्दा लोकप्रिय एपहरू मध्ये एक हो। यसको लोकप्रियताका कारण साइबर अपराधीहरूले पनि मानिसहरूलाई आफ्नो जालमा फसाउँछन्।

४ वर्ष अगाडि
1 … 1,629 1,630 1,631 1,632 1,633 … 3,733