लामो समयदेखि बन्द सेयर बजार खुलेको पहिलो दिन १२.७८ अंक झरेर बन्द भएको छ ।
उक्त रकम काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, पोखरा उपमहानगरपालिकाका साथै प्रदेश नं २ मा विद्युत् आपूर्ति र वितरणलाई प्रभावकारी तुल्याउन खर्च गरिनेछ ।
बैंकले बागमती प्रदेश कार्यालय मार्फत तीन वटा होल्डिङ सेन्टरहरुमा सात दिनको लागि खानेपानी व्यवस्था गर्ने जिम्मा लिएको छ।
कृषिप्रधान मुलुक भनिने नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको छ । त्यसको कारण नै यो नारामा मात्रै सीमित भएको पाइन्छ।
लकडाउनको बीच बाँडफाँट गरि सूचीकरण गरिएको यस कम्पनीको सेयर यस दिन ४२४ रुपैयाँमा पहिलो कारोबार भएको थियो।
२० मिनेट बन्द भएर खुलेको बजारमा पनि अझै घटने क्रम रोकिएको छैन ।
कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से ४ प्रतिशतले घटेपछि ऋणात्मक सर्किट ब्रेकर मार्फत कारोबार बन्द गरिएको हो ।
काठमाडौं, १५ असार । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । सोमबार बिहानसम्मको तथ्यांक अनुसार ५ लाख १ हजार २ सय ८१ जनाको मृत्यु भएको हो...
काठमाडौं, १५ असार । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । ललितपुरको स्टार अस्पतालमा रौतहटका २९ वर्षीय पुरुषको शनिबार राति उपचारको क्रममा मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले...
जितसँगै रियालले ला लिगामा बार्सिलोनासँगको दूरी दुई अंकमा पुर्याएको छ । ३२ खेलमा रियालको ७१ अंक भएको छ भने बार्सिलोनाको ६९ अंक छ । इस्पानोयल भने २४ अंकका साथ रेलिगेसनको...
© 2026 Cloud Patrika. All Rights Reserved.