राइड सेयरिङ कम्पनी भन्छ-‘ गुगल म्याप हेर्न असजिलो हुन्छ, मोबाइल होल्डर हटाउने निर्णय सच्याउनुहोस्’

राइडिङ एण्ड सेयरिङ कम्पनीमा आबद्ध मोटरसाइकल चालकलगायत युवाहरुले मोबाइल स्ट्यान्ड, गो प्रो स्ट्याण्ड राखेर हिँड्दा दुर्घटना बढेको भन्दै महानगरिय ट्राफिक प्रहरी कार्यालयले कारबाही गर्ने भएको हो ।

४ वर्ष अगाडि

मौसम पूर्वानुमान: यी प्रदेशमा दिनभरी झरी, केही ठाउँमा ठूलो वर्षाको सम्भावना

तराईका जिल्लामा पानी परिरहेको छ । मनसुनको न्यून-चापीय प्रणाली तराई नजिक रहेकाले त्यस क्षेत्रमा लगातार पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

४ वर्ष अगाडि

ऋषि पञ्चमीका दिन किन खाइन्छ कर्कलोको तरकारी ?

महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।

४ वर्ष अगाडि

आइएमईको दसैँ अफर: ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’

आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वतजस्ता चाडपर्वका अवसरमा सेवाग्राहीहरूलक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ ।

४ वर्ष अगाडि

पतञ्जली र आइएमईबीच रेमिट्यान्स सम्झौता, भारतबाट पैसा पठाउन थप सजिलो

नेपालभर विस्तारित सञ्जाल भएको आइएमई पे वा आइएमई एजेन्टहरुबाट रेमिट्यान्स प्राप्त गर्न सजिलो हुने विश्वास पतञ्जली आयुर्वेद र आइएमई इन्डिया लिएका छन्।

४ वर्ष अगाडि

एनआईसी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भिडियो सार्वजनिक

एनआईसी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ ।

४ वर्ष अगाडि

फनपार्कलाई कर तिर्न काठमाडौं महानगरको २४ घण्टे ‘अल्टिमेटम’, नतिरे बन्द गर्ने चेतावनी

बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।

४ वर्ष अगाडि

निःशुल्क सी–आस्बा सेवा दिने बैंकको संख्या बढ्दै, नेपाल बैंक पनि शुल्क नलाग्ने

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) भर्दा लाग्ने शुल्क (आस्वा चार्ज) नलिने भएको छ ।

४ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

‘महाभियोगको प्रक्रिया मिलेको छैन्, यो विषयमा कुनै दिन लेखौंला बोलौंला’

'म माथि लागेको अभियोगका विषयमा म कुनै दिन लेखौंला बोलौंला। कानुन र संविधानभन्दा बाहिर गएर काम गरेको छैन। यो महाभियोगको प्रक्रिया मिलेको छैन्,' जबराले भने।

४ वर्ष अगाडि
1 … 1,696 1,697 1,698 1,699 1,700 … 3,743