आइएमई-पेबाट हवाई टिकट बुकिङ गर्ने दुई जोडीलाई चन्द्रागिरिको आकर्षक प्याकेज

आईएमई–पेले प्रणय दिवसको अवसरमा ल्याइएको अफरअन्तर्गत हवाई टिकट बुकिङ गर्ने दुई वटा जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जितेको छ ।

५ वर्ष अगाडि

ग्लोबल आईएमई बैंकद्वारा थप ९ वटा शाखारहित बैंकिङ सेवा विस्तार

ग्लोबल आईएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

५ वर्ष अगाडि

लगातार बढेको सुनको मूल्य एकैदिन १६ सय घट्यो

लगातार बढेर तोलामा ९६ हजार ७ सय रुपैयाँमा पुगेको सुनको भाउ तोलामा सुन १६ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँमा झरेको हो ।

५ वर्ष अगाडि

एमसीसीको विपक्षमा उभियो माओवादी, सहमतिविना टेबल भए सरकार छाड्ने चेतावनी

नेकपा माओवादी केन्द्रले एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

५ वर्ष अगाडि

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप स्थिर, कर्जा प्रवाह ६ अर्ब

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप स्थिर रहँदा कर्जा भने ६ अर्ब प्रवाह गरेका छन् । माघ चौथो सातामा बैंकहरुको निक्षेप तेस्रो साताको तुलनामा बराबर अर्थात ४३ खर्ब ११ अर्ब रुपैयाँ...

५ वर्ष अगाडि

इमर्जिङ नेपालको आइपीओ बाँडफाँड हुँदै

यो आइपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले २ करोड ७८ लाख ६९ हजार १९० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसााधारणबाट माग भन्दा ५३.८७ गुणा बढी आवेदन हो...

५ वर्ष अगाडि

राष्ट्र उत्थान लघुवित्तको आइपीओ खुल्यो, कति भर्ने ?

कम्पनीको आइपीओमा फागुन ८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

५ वर्ष अगाडि

फागुन ११ देखि नेष्डो समृद्ध लघुवित्तको आइपीओ खुल्ने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन ११ गतेदेखि साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।

५ वर्ष अगाडि

नेपाल बन्दको आंशिक प्रभाव, सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

साविक दिनभन्दा आज सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिएको छ। जसले गर्दा सवारीसाधनको चहलपहल बढ्दै आएको सुरक्षा निकायले जनाएको छ।

५ वर्ष अगाडि

बुधवार नेपाल बन्द, सरकारको निर्देशन-‘कानून विपरीतका गतिविधि हुन नदिनू’

नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।

५ वर्ष अगाडि
1 1,964 1,965 1,966 1,967 1,968 3,727