नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार २०७८ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट यस प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कर्जा.४४ अर्ब २८ करोड प्रवाह भएको छ...
सुनको भाउमा भारी गिरावट आएको छ । सोमबारको तुलनामा मंगलवार सुनको भाउ तोलाको १६ सय रुपैयाँ घटेको छ ।
काठमाडौं, ७ मंसिर । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साताको तेस्रो दिनको कारोवार खुले लगत्तै ११ बजेर ५ मिनेटमा कम्पनीको शेयर मूल्य १०...
पछिल्ला दिन वाणिज्य बैंकहरूको कर्जा लगानी बढेको छ भने निक्षेप घटेको छ । तरलताको अभावको समस्यालाई थप गहिरो बनाउने गरी नेपालको बैंकिङ प्रणालीबाट निक्षेप घट्न थालेको नेपाल बैंकर्स संघको तथ्यांकले...
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाँक्रीटोलमा आगलागी हुँदा तीन जना बालकको ज्यान गएको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा यसै साता सार्वजनिक गर्ने तयारी गरेको छ । शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई मुख्य रुपमा लिइएको छ।
चिसोका कारण प्राय मानिसलाई विरामी पार्ने गर्छ । रुघाखोकी, निमोनिया जस्ता रोग लाग्ने मात्रै होइन हात खुट्टा सुन्निने पनि गर्छ । हातखुट्टा सुन्निने, एलर्जी हुने, चाया–पोतो बढ्ने जस्ता समस्या देखा...
कोषले सोमबार एक सूचना जारी गर्दै ३५ दिन भित्र बुझाउन बाँकी सम्पूर्ण ऋण, त्यसको लाग्ने ब्याज र हर्जाना समेत बुझाउन भनेको हो ।
नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन्।
काठमाडौं, ६ मंसिर । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साताको दोस्रो कारोवारको दिन १२ बजेसम्ममा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट...
© 2026 Cloud Patrika. All Rights Reserved.