स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६०९पीसीआर परीक्षण गर्दा ३०१ जना र ३०४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ गरी ३१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
एक सातामै वाणिज्य बैंकहरुको निक्षेप संकलन ९ अर्बले घटेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन घट्दा कर्जा लगानी भने बढेको छ ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवावालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी...
बैंकिङ समूहको शेयर २९ अङ्कले, विकास बैंकको १ सय ९४, होटलको ९२, फाइनान्सको १ सय ९, माइक्रोफाइनान्सको एक सय १४ र जलविद्युत् समूहको शेयर ७०अङ्कले घटेको छ ।
काठमाडौं, २५ कात्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल बन्दको आह्वान गरिएको छ । ओली सरकारको पालामा हिंसात्मक गतिविधि त्याग्दै शान्तिपूर्ण राजनितिमा फर्किएका...
काठमाडौं, २५ कात्तिक । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बिहीवार १:३० बजेसम्ममा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो ।...
सुन सबैभन्दा बढी विक्री हुने मंसिर महिना आउन केही दिन मात्र बाँकी हुुँदा यसको भाउ भने ह्वात्तै बढेको छ । बिहीवार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ...
काठमाडौं, २५ कात्तिक । नेपाली शेयर बजारमा पहिरो जानेक्रम जारी छ । मंगलबार नेप्से ७९ अंकले घटेको शेयर बजारले बिहीवार पनि त्यसैलाई निरन्तरता दिएको छ । साताको अन्तिम कारोबारको दिन...
काठमाडौं, २५ कात्तिक । तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साताको अन्तिमदिनको कारोबारको दिन ११ बजेर ५५ मिनेट सम्ममा तेह्रथुम पावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर...
राष्ट्रिय परीक्षा बोर्डले रित्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डले बिहीवार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.