नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । साताको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से १२. ७१ अंकले घटेर २७७०.१२ विन्दुमा झरेको हो ।
हिमालय एअरलाइन्स्ले चीनको स्वशासित क्षेत्र, तिव्वत सरकारद्वारा नेपाल«लाई अनुदान सहयोग स्वरुप प्राप्त २ लाख डोज भेरोसेल खोप निःशुल्क ढुवानी गर्ने भएको छ ।
काठमाडौं,१८ जेठ । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको...
कोभिड–१९ महामारी र हाल जारी बन्दाबन्दी तथा निषेधाज्ञाका कारण मुलुकका करीब ७० प्रतिशत उद्योग व्यवसायमा प्रत्यक्ष प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ ।
काठमाडौं, १८ जेठ । एमाले स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले नेतृत्वका तर्फबाट पार्टी एकता निम्ति अन्तिम समयसम्म...
काठमाडौं, १८ जेठ । सरकार र थारू कल्याणकारी सभा, थारूहटरथारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । मंगलबार सरकार र थारुहट संघर्ष समितिका तर्फबाट विभिन्न ६ बुँदे सहमति...
कम्पनीले वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरेकाे छ भने मासिक ३ महिने र ६ महिने प्याकेजकाे लागि जडान र केबल निःशुल्क गरेकाे छ ।
काठमाडौं, १८ जेठ । संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा न्यायाधीश सम्मिलित इजलास गठन हुने भएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसँगको छलफलपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहमत भएका...
सुनचाँदीको भाउ बढ्नेक्रम जारी छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा तीन सयले बढेको हो ।
पछिल्लो समय कर्जा लगानीमा आक्रामक देखिएका बाणिज्य बैंकहरु निषेधाज्ञासँगै सुस्ताएका छन् । कोरोना महामारीबीच जेठको दोस्रोसातामा भने वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.