काठमाडौं, १५ जेठ ।सरकारले औद्योगिक कृषि भण्डारणको बीमा गर्दा ५० प्रतिशत बीमा शुल्क बेहोर्ने भएको छ । स्थानीय तहमा २ सय भन्दा धेरै खाद्य भण्डारणको स्थापना गर्ने भएको छ ।...
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने बताए ।
काठमाडौं, १५ जेठ । सरकारले सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई बर्षको १० दिन भ्रमण भत्ता उपलब्ध गराउने भएको छ । आन्तरिक पर्यटन प्रवर्दनको उद्देश्यसहित भत्ता व्यवस्था गरिएको अर्थमन्त्री विष्णु...
काठमाडौं, १५ जेठ । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रिबी निवारण कोष खारेज गरेको बताए ।...
काठमाडौं, १५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ४४७८ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४...
प्रदेश २ को कृषि उत्पादन बढाउन आगामी ४ वर्षमा सुनकोशी मरीन पथान्तरण आयोजना निर्माण गरिने भएको छ ।
काठमाडौं, १५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर११६ जना कोरोना संक्रमितको निधन भएको...
सरकारले विद्यार्थीलाई ल्यापटप किन्न सरकारले कर्जा दिने घोषणा गरेको छ । सरकारले बजेटमार्फत एक थान ल्यापटप खरिद गर्न रु ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने भएको हो।
दुग्धजन्य उत्पादनको खपत बढाउन धुलो दुध कारखानलाई अनुदान पनि व्यवस्था गरिएको छ ।
काठमाडौं । सरकारले विद्यार्थीहरुका लागि ल्यापटप किन्न एक प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ कर्जा प्रदान गर्ने भएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा सो जानकारी दिएका हुन्...
© 2026 Cloud Patrika. All Rights Reserved.