अस्पताल छनोट गरेपछि सो अस्पतालको क्षमता कति छ र खाली कति छ भन्ने डेटा देखाउँछ। अस्पतालको डेटा पीडीएप, एक्सेल र सीएसभी फर्मेटमा डाउनलोड समेत गर्न सकिन्छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा विहिबार तोलामा सात सय रुपैयाँले बढेको हो ।
नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले लघुवित्तको शेयर किनबेच गर्न नपाउने व्यवस्था गरेपछि त्यसको प्रभाव बजारमा परेको हो ।
अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले रुपन्देहीको सियारी गाँउपालिका वडा नं–२ मैनहियामा स्वास्थ्य चौकि बनाइदिएको छ ।
पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव र दोलखबहादुर गुरूङ्गले संयुक्त विज्ञप्ति गर्दै उक्त आग्रह गरेका छन् ।
काठमाडौं, १३ जेठ । कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। कोरोना र निमोनियालगायतबाट पीडित उनको ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा उपचारका क्रममा विहिबार बिहान निधन...
जस अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला ठाउँमा काम गर्न पाइनेछैन । यो नियम आउँदो जुन १ देखि लागू हुनेछ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले करको दोहरो भार नपार्ने गरी कानुन कार्यान्वयन गर्न सरकारलाई अनुरोध गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको विद्युत् व्यापार कम्पनीलाई अनुृमति दिन अस्वीकार गर्दे आएको सरकारले सो कम्पनीलाई पनि अनुमति दिन लागेको हो ।
कार्यक्रममा सहभागीले देशभित्रै विद्युत् खपत बढाउने गरी नीति, योजना र कार्यक्रम जरुरी रहेको भन्दै बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्री गर्ने गरी योजना र त्यसको प्रभावकारी कार्यान्वयन जरुरी रहेकामा जोड...
© 2026 Cloud Patrika. All Rights Reserved.