उपत्यकामा एकैदिन ३६६६ कोरोना संक्रमित थपिए

काठमाडौं २० बैशाख । काठमाडौं उपत्यकामा एकै दिन ३६६६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी ३ हजार ६६६ कोरोना...

५ वर्ष अगाडि

थप ७४४८ जनामा कोरोना संक्रमण पुष्टी, ३७ जनाको मृत्यु

यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ८६ हजार ८५ जना पुगेको छ । ३७ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार ३६२ पुगेको छ...

५ वर्ष अगाडि

गण्डकीमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादव नियुक्त

मन्त्रिपरिषद बैठकको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन् ।

५ वर्ष अगाडि

‘निषेधाज्ञा नै कोरोना संक्रमणको चेन रोक्ने उत्तम विकल्‍प हो, थप कडा हुन्छ’ (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञालाई थप कडा बनाउने बताएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले कोरोनाको लहर फैलिन नदिने लकडाउन नै विकल्प रहेको बताएका हुन् ।

५ वर्ष अगाडि

आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द, नेपाल-भारत सातामा दुई उडान

सरकारले आगामी विहीबारदेखि भारतमा साताको दुई बाहेक अन्य सबै अन्तर्राष्ट्रिय उडान बन्द गराएको छ । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको हो ।

५ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, अपी पावरको सर्वाधिक कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । साताको दोस्रोदिन सोमबार नेप्से १२.३५ अंकले घटेर २६५२.७५ विन्दुमा आइपुगेको छ ।

५ वर्ष अगाडि

यो साता भारतमा थप १० नेपालीको मृत्यु, एनआरएनए अध्यक्ष पन्त पनि संक्रमित

यो साता भारतमा थप १० जना सहित ११ नेपालीको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

५ वर्ष अगाडि

कारोबारको दुई घण्टा: पाँच कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट, साढे ३ अर्बको कारोबार

काठमाडौं, २० बैशाख । साताको कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सेन्च (नेप्से) दोस्रो घण्टा १ बजे सम्ममा १२.१५ अंकले बढेको छ । यो संगै परिसुचक २६७७.२६ को बिन्दुमा पुगेको छ...

५ वर्ष अगाडि

अपी पावरले पायो हकप्रद निष्कासनको अनुमति

काठमाडौं, २० बैशाख । अपी पावर कम्पनी लिमिटेडले ५६.७० करोड रुपैयाँको हकप्रद निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले सोमबार अपी पावरलाई हकप्रद निष्कासनको अनुमति दिएको छ। बोर्डबाट अनुमति पाएसँगै...

५ वर्ष अगाडि

निषेधाज्ञामा अत्यावश्यक सामग्री बोक्ने सवारीलाई नयाँ मापदण्ड

मापदण्ड अनुसार चालक, कामदारले प्रमुख जिल्ला अधिकारी र आवद्ध भएको संस्थाको प्रमुख पठाएको पत्रको एक-एक प्रति आफ्नो परिचयपत्रसहित र प्रयोग गरेको सवारीसाधनमा अगाडि देख्नेगरी ढुवानी सेवा भनिएको ब्यानर राख्नुपर्नेछ ।

५ वर्ष अगाडि
1 2,402 2,403 2,404 2,405 2,406 3,718