विराजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले खेल समापन समारोहमा विराजलाई ब्लेजर लगाइदिँदै उनको बिदाइ गरेका थिए।

५ वर्ष अगाडि

थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई

नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार साँझ दशरथ रंगशालामा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले घरेलु मैदानमा उपाधि उचालेको हो।

५ वर्ष अगाडि

थ्री नेसन्स कप फाइनल: पहिलो हाफमा नेपाललाई २–० को अग्रता

काठमाडौं, १६ चैत । त्रिदेशीय फुटबल प्रतियोगिता फाइनलमा नेपालले बंगलादेशविरूद्ध अग्रता दोब्बर पारेको छ। नेपालका लागि बिशाल राईले खेलको ४१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका हुन्। यसअघि १८...

५ वर्ष अगाडि

थप १४१ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं, १६ चैत । नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ३ हजार एक सय २२ जना गरिएको परीक्षणमा...

५ वर्ष अगाडि

बंगलादेशविरूद्धको खेलमा नेपालको अग्रता, सन्जोक राईले गरे गोल

काठमाडौं, १६ चैत । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा नेपालले अग्रता लिएको छ । दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले बंगलादेशविरूद्ध सुरूवाती अग्रता बनाएको हो । नेपालका लागि सन्जोक राईले...

५ वर्ष अगाडि

ओलीद्वारा माधव नेपाल र भीम रावललाई निलम्बन

काठमाडौं, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै...

५ वर्ष अगाडि

सामान्य अंकले घट्यो नेप्से, धेरै गुमाउनेमा चन्द्रागिरी हिल्सका शेयरधनी

यसदिन २०९ कम्पनीको ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँको कारोबार भएको छ । ९१ लाख ३८ हजार ९ सय ३५ कित्ता शेयर किनबेच भएको छ ।

५ वर्ष अगाडि

देशभरका शैक्षिक संस्था चार दिन बन्द गर्ने सरकारको निर्णय

वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको हो ।

५ वर्ष अगाडि

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप सरकारलाई हस्तान्तरण

चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा गराएको हो ।

५ वर्ष अगाडि

अजोड इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, १६ चैत । अजोड इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य ९.९२ प्रतिशतले बढेर सर्किट लागेको हो । शेयर मूल्य ७० रुपैयाँले बढेर प्रतिकित्ता ७७६रुपैयाँ...

५ वर्ष अगाडि
1 2,459 2,460 2,461 2,462 2,463 3,718