पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक एक साताको लागि रोकिएको हो । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली भने सहभागि भएका थिएनन् ।
काठमाडौं । विश्व विख्यात गाडी कम्पनी बिएमडब्ल्यु सोमवारबाट नेपाली बजारमा उपलब्ध हुने भएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले नेपाली बजारमा भित्र्याउन लागेको बिएमडब्ल्युलाई सोमबार भर्चुअल कार्यक्रम गरी...
बैंकले बिहीबार मौद्रिक नीतिको समिक्षा मार्फत शेयर कर्जामा पुनरावलोकन गरिने भनेसँगै त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको हो । कारोबार भएका कुल १९७ कम्पनी मध्ये ९ वटा कम्पनीको मात्र सेयर...
काठमाडौं । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाको सरकारले देशका धनाढ्यहरुबाट ‘कोरोना कर’ उठाएर गरिबलाई बाढ्ने भएको छ । अर्जेन्टिना सरकारले कोरोना महामारी नियन्त्रणका लागि हुने खर्चको भर्पाइ गर्नका लागि धनाढ्यहरुसँग विशेष...
आइतबार नेप्से १२३.३४ अंकले घटेर १९३२.११ अंकमा कायम भएको छ । यसदिन १९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लाख ८० हजार २१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
पछिल्लो ६ महिनादेखि चुलिँदो अविश्वास र सतहमा आएका झगडाका कारण फुटको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आजका लागि तय गरिएको थियो ।
काठमाडौं । महिला हिंसा विरुद्धको १६ दिने अभियानको शिलशिलामा काठमाण्डौमा महिला, शान्ति सुरक्षाका सवालमा केन्द्रीत एक नाटक वीररुपा प्रदर्शन गरिएको छ । नाटकले समाजमा व्याप्त महिला हिंसाका घटनाहरुलाई विभिन्न चार...
काठमाडौं । कार्यस्थलमै चिकित्सकमाथि हातपात भएको कारण देखाउदै गोरखा अस्पतालका सबै स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । शनिबार साँझ स्वास्थ्यकर्मीहरुले विज्ञप्ति जारी गर्दै अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको...
काठमाडौं । अभिनेता रजनीकान्तले आफ्नो पछिल्लो फिल्म दरबारको लागि १ अर्ब १८ करोड भारु पारिश्रमिक लगिेको खुलासा भएको छ । तर, फिल्म बक्स अफिसमा राम्रो कमाई गर्न नसकेपछि उनले घटाएको...
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी प्रतिनिधिसभा सदस्य डा. दिपकप्रकाश भट्टको सचिवालयले मन्त्रिपरिषद् बैठकबाट नगरपालिकाको नाम परिवर्तन गर्ने निर्णय भएको पुष्टि गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.