यसमा चालुतर्फ ३४.८७ प्रतिशत, कार्य सञ्चालनतर्फ २७.२३ प्रतिशत र पुँजीगततर्फ ३७.९ प्रतिशत खर्च भएको हो । सभा गृहमा सम्पन्न समीक्षामा विभाग, सचिवालय, आयोजना र इकाइ गरेर २८ वटा प्रस्तुतिकरण गरिएका...
काठमाडौं । नेकपा (एमाले) ले १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना...
पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययनअनुसार कृषि कर्जामा २६ अर्ब ३७ करोड प्रवाह भएको छ । जुन २०७७ असार मसान्तको तुलनामा ५७.१ प्रतिशतले बढी हो ।
कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । ६ हजार ४८५ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत ७ करोड ४१ लाख ६५ हजार ३५८ रुपैयाँ भुक्तानी भएको...
लघुवित्त सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको हो ।
काठमाडौं, २६ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अर्को बाटोबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्। जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन शुक्रबार बिहान कानुन व्यवसायीहरू सर्वोच्चको गेटमा धर्नामा बसेपछि उनी अर्कोबाटोबाट प्रवेश...
श्रेष्ठले अब करिब डेढ वर्ष धितोपत्र बोर्डमा बिताउने छन् ।
रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले स्थायी सेवाका लागि आवेदन आह्वान गरेको छ । रेडियोले लोकसेवा आयोगको सहमतिमा शुक्रबार विज्ञापन प्रकाशित गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.