तीन महिनामा ११० उद्योग दर्ता, सेवामूलक र पर्यटन क्षेत्र रोजाइमा

उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ११० वटा उद्योग दर्ता भएका छन् । गत वर्षको सोही अवधिमा उद्योग विभागमा ९४ उद्योग दर्ता भएका थिए ।

५ वर्ष अगाडि

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११८ रुपैयाँ ९२ पैसा

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

अष्टेलिया टी-२० विश्वकपको फाइनलमा, पाकिस्तान बाहिरियो

बिहीबार राति दुबईमा भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई ५ विकेट हराउँदै अष्टेलिया फाइनलमा पुगेको हो।

५ वर्ष अगाडि

अब नेपाल एयरलाइन्सको टिकट काटेर यूरोपसम्म जान सकिने

अब नेपाल एयरलाइन्सको टिकट काटेर यूरोप तथा अष्ट्रेलियासम्म जान सकिने भएको छ । नेपाल वायुसेवा निगम र विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबीच द्धिपक्षीय सम्झौता भएपछि उक्त सुविधा थपिएको हो ।

५ वर्ष अगाडि

चोरीको मोटर साइकलसहित एकजना पक्राउ

काठमाडौं, २५ कात्तिक । काठमाडौंको तार्केश्वरबाट चोरीको मोटर साइकल एक जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वर नगरपालिका – ४, पुरानो...

५ वर्ष अगाडि

थप ३१७ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६०९पीसीआर परीक्षण गर्दा ३०१ जना र ३०४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ गरी ३१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

५ वर्ष अगाडि

एक सातामै घट्यो ९ अर्ब निक्षेप, बैंकरहरू पर्ख र हेरको अवस्थामा

एक सातामै वाणिज्य बैंकहरुको निक्षेप संकलन ९ अर्बले घटेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन घट्दा कर्जा लगानी भने बढेको छ ।

५ वर्ष अगाडि

मलेशियाको ट्राङ्लो र इसेवामनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवावालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी...

५ वर्ष अगाडि

रोकिएन् शेयर बजारको पहिरो, धेरै गुमाउने विकास बैंक र फाइनान्सका लगानीकर्ता

बैंकिङ समूहको शेयर २९ अङ्कले, विकास बैंकको १ सय ९४, होटलको ९२, फाइनान्सको १ सय ९, माइक्रोफाइनान्सको एक सय १४ र जलविद्युत् समूहको शेयर ७०अङ्कले घटेको छ ।

५ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल बन्द घोषणा

काठमाडौं, २५ कात्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल बन्दको आह्वान गरिएको छ । ओली सरकारको पालामा हिंसात्मक गतिविधि त्याग्दै शान्तिपूर्ण राजनितिमा फर्किएका...

५ वर्ष अगाडि
1 … 2,104 2,105 2,106 2,107 2,108 … 3,736