काठमाडौं, २५ कात्तिक । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बिहीवार १:३० बजेसम्ममा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो ।...
सुन सबैभन्दा बढी विक्री हुने मंसिर महिना आउन केही दिन मात्र बाँकी हुुँदा यसको भाउ भने ह्वात्तै बढेको छ । बिहीवार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ...
काठमाडौं, २५ कात्तिक । नेपाली शेयर बजारमा पहिरो जानेक्रम जारी छ । मंगलबार नेप्से ७९ अंकले घटेको शेयर बजारले बिहीवार पनि त्यसैलाई निरन्तरता दिएको छ । साताको अन्तिम कारोबारको दिन...
काठमाडौं, २५ कात्तिक । तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साताको अन्तिमदिनको कारोबारको दिन ११ बजेर ५५ मिनेट सम्ममा तेह्रथुम पावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर...
राष्ट्रिय परीक्षा बोर्डले रित्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डले बिहीवार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
कोरोना महामारीका कारण रोजगारी र आयआर्जनका अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रका अति विपन्न ५ लाख परिवारलाई सरकारले राहतस्वरूप १० हजार रुपैयाँ दिन लागेको हो।
नेपाली बजारमा सुनको भाउमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।
बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि सहित ३.५५ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बलिङतर्फ न्युजिल्यान्डका टिम साउदी, एडम मिल्न, इश सोदी र जिम्मी निशमले समान १/१ विकेट लिए। न्युजिल्यान्डले उपाधिका लागि अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
पत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.