काठमाडौं, २९ भदौ । सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विहिबार ११ः०५ बजेसम्ममा कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो...
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५८ र बिक्रीदर ११८ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले मंगलबार (आज) आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
मौसम पूर्वानुमान महाशाखााका अनुसार भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय प्रणालीका कारण हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको हो ।
प्रदेश एकमा ‘एग्रि बिजनेस इन्क्युबेशन प्रोग्राम’ का लागि आवेदन खुला भएको छ ।
बिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘नवील ब्यालेन्सड् फण्ड–३’को आईपीओमा तीन दिनमै माग गरेभन्दा बढीको आवेदन परेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्यांक अनुसार पछिल्लो एक महिनामा मात्रै १५ भन्दा धेरै हरिया तरकारीको मूल्य दोब्बर वृद्धि भएको छ । कुनै तरकारीको मूल्य तेब्बर समेत वृद्धि भएको मूल्यसूचीले...
काठमाडौं । ट्विटरले कुनै पनि प्रयोगकर्तालाई आधिकारिक रूपमा ब्लक नगरी रिमुभ गर्न मिल्ने नयाँ फिचरको परीक्षण सुरु गरेको छ । फिचरको वेबमा परीक्षण भइरहेको जनाउँदै कम्पनीले ‘सफ्ट ब्लक’ फिचरबाट कुनै...
काठमाडौं, २८ भदौ । पछिल्लो २४ घण्टामा देशभर १४८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर...
काठमाडौं, २८ भदौ । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले दोस्रो सिरिजमा अहिले अमेरिकासँग खेल्दैछ । जसमा अमेरिकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । ओमान स्थित अल...
© 2026 Cloud Patrika. All Rights Reserved.