गोरखाको शहिद लखन गाउँपालिकामा १८ करोड लागतमा १५ शैयाको अस्पताल बन्ने

गोरखा । जिल्लाको शहिद लखन गाउँपालिका ५ ताक्लुङ केउरेनीडाडाँमा १८ करोड लागतमा १५ शैयाको अस्पताल बन्ने भएको छ । सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार अस्पताल नभएका स्थानीय...

६ वर्ष अगाडि

‘सभा, जुलुस र प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्नू’- काठमाडौं प्रशासन

काठमाडौं, १६ मंसिर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ । केहिदिनदेखि राजावादीहरुको समूहले उपत्यकामा आन्दोलन गर्दै आएकाले कोरोनाभाइरस महामारी अझै रहेको...

६ वर्ष अगाडि

नेपाल बंगलादेश बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव...

६ वर्ष अगाडि

नेप्से २००० विन्दुमा, ७ अर्ब ४० करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकले बढेको छ । केहि दिनदेखि दैनिक नयाँ रेकर्ड राखेको नेप्से मंगलबार ३.३५ अंकले बढेर २०००.४० विन्दुमा कायम भएको हो ।

६ वर्ष अगाडि

माउन्टेन इनर्जीको आइपीओ बाँडफाँड बुधबार बिहान १० बजे

काठमाडौं, १६ मंसिर । माउन्टेन इनर्जी नेपाल कम्पनीको प्राथमिक साधरण सेयर बुधबार बाँडफाँड हुने भएको छ। सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले बिहान १० बजे माउन्टेन इनर्जीकै...

६ वर्ष अगाडि

पर्यटन मन्त्री भट्टराई ७७ वटै जिल्ला पुगे, हुम्ला भ्रमण ७७ औं !

काठमाडौं, १६ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलेले नेपालका ७७ वटै जिल्लाका भ्रमण गरेका छन् । आफ्नो राजनीतिककालदेखि देशका अधिकांस जिल्ला पुगेका भट्टराई मंगलबार हुम्ला पुगेसँगै ७७...

६ वर्ष अगाडि

‘पक्ष विपक्षको प्यानल समाप्त भयो महासंघ अब एक ढिक्का भएर अगाडि बढ्छ’-वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ पक्ष विपक्षमा बाँडिएर नभई एक ढिक्का भएर काम गर्ने बताएका छन् ।

६ वर्ष अगाडि

ट्राफिक लाइटलाई बेवास्ता गरि सवारी चलाउनु हुन्छ ? ट्राफिक कक्षामा बस्नु पर्ला !

ट्राफिक प्रहरी महाशाखाले हिजो मंसिर १५ गतेदेखि ट्राफिक लाईट उल्लंघन गर्ने चालकहरुलाई अनलाइन मार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको छ ।लकडाउन अघि ट्राफिक कारबाहिमा परेका चालकहरु स्वयं बग्गीखाना...

६ वर्ष अगाडि

विश्वमा कोरोनाः संक्रमितको सख्या ६ करोड ३५ लाख नाघ्यो, साढे १४ लाखको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ९६ हजार ८९२ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६ करोड ३५ लाख ८९ हजार ९७७ पुगेको छ । पछिल्लो...

६ वर्ष अगाडि

सुनचाँदीको मूल्य बढ्यो, कति छ कारोबार मूल्य ?

काठमाडौं, १६ मंसिर । केही दिनयता लगातार घट्दो क्रममा रहेको सुनचाँदीको मूल्य मंगलवार भने बढेको छ । आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो । अघिल्लो दिन प्रतितोला ९० हजार...

६ वर्ष अगाडि
1 2,689 2,690 2,691 2,692 2,693 3,713