काठमाडौं, २७ कात्तिक । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सीमा नाकामा लगाएको प्रतिबन्ध एक महिना थप गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत...
बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्रीको तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्नो खुलामुखी योजना एनआईबीएल सहभागिता फण्डको खरीदबिक्री अनलाइनमार्फत खरीदबिक्री गर्न सकिने बताएको छ ।
काठमाडौं, २७ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १९१३ जनामा कोरोना...
काठमाडौं, २७ कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले बिहीबार एक सूचना जारी गरी चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने...
पप्पु गुरुङ्ग दोधारा, २७ कात्तिक । महाकाली झोलुङ्गे पुल मर्मतका लागि बिहिबारदेखी आवागमन बन्द गरिएको छ । महाकाली पारीको दोधारा चाँदनी जोड्ने उक्त पुल दैनिक ४ घण्टा बन्द हुने भएको...
फ्युचर ब्रान्डले कोरोना भाइरस महामारीका दौरान ६ महिनासम्म गरिएको अध्ययनले प्रमुख कार्यकारी, कर्मचारी र अन्य माथिल्लो तहका विश्वभरका २५ सयभन्दा धेरै मानिसहरुको रायलाई समेटेर यो रिपोर्ट सार्वजनिक गरेको हो ।
काठमाडौं । शेयर बजारको उत्साह साताको अन्तिम दिनपनि कायमै रह्यो । आज नेप्से परिसूचक १०.८२ अंकले बढेर १ हजार ७ सय १८.४९ अंकमा पुगेको छ । विहिवार ‘क’ वर्गका कम्पनीहरको...
काठमाडौं । काठमाडौंको नयाँ सडकमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौं महानगर ‘उपभोक्ता हित संरक्षण समिति’ ले गरेको नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका र...
काठमाडौं । चिनियाँ एप टिकटक विश्वमै सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम ‘स्टाटअप टल्की डटकम’ मा छापिएको सूचना अनुसार टिकटक सबैभन्दा धेरै डाउनलोड हुने एप...
© 2026 Cloud Patrika. All Rights Reserved.