गण्डकी प्रदेशबाट ढकाल प्यानलको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय
चुनावी प्रचारप्रसारको दौरानमा रहेको ढकाल प्यानललाई आइतबारसाँझ पोखरामा स्वागत गर्दै गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले गण्डकी प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यानललाई मतदान गर्नेे निर्णय कार्यसमितिबाटै सर्वसम्मत रुपमा गरेको जानकारी दिएका हुन् ।
हस्तकलाका वस्तु निर्यात प्रर्वद्धनका लागि चेम्बर र हस्तकला महासंघले सहकार्य गर्ने
व्यापार घाटा न्यूनीकरण र नेपालको अन्तराष्ट्रिय पहिचानका लागि हस्तकलाका सामाग्रीले महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासंघले निर्यात प्रर्वद्धनमा सहकार्य गर्न लागेका हुन् ।
उद्योगलाई पाँच रुपैयाँ युनिट बिजुली, उत्पादन लागत कम गर्ने लक्ष्य
काठमाडौं, २५ चैत । नेपाल विद्युत प्राधिकरणले उद्योगलाई सहुलियत दरमा विजुली दिन गृहकार्य थालेको छ ।
नेपाली उद्योगको उत्पादकत्व बढाउन उनीहरुलाई प्रति युनिट ५ रुपैयाँमै...
अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि केही स्टलमात्र बाँकी थप सामग्री
प्रत्येक वर्ष आयोजना हुँदै आएकोे नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि १८ गतेसम्म काठमाडौं मा हुने भएको छ । भृकुटीमण्डपमा हुने मेलाका लागि अब केही स्टलमात्र बुकिङका लागि बाँकी रहेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
ब्याजदर नबढ्ने गभर्नरको आश्वासन, स्थानीय सरकारको निक्षेप सीडीमा गणना गर्न माग
बैंक तथा वित्तीय संस्थाको ब्याजदर बाञ्छित सीमाभित्र राख्ने विषयमा राष्ट्र बैंक सधैं चनाखो रहेको अधिकारीले बताए । हाल बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्न राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको पनि उनको भनाइ थियो ।
चार महिनामा झण्डै १३ अर्बको बिजुली भारत निर्यात
चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो चार महिना (साउन–कात्तिक) मा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको छ ।
कुलमानविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, काम गर्ने बाटो खुल्यो
सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आर्थिक पुनरुत्थानका लागि सरकार र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँको सम्झौता
नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड–१९ पश्चातको पुनरुत्थानका पहललाई टेवा पु¥याउन सरकार र विश्व बैंकबीच छुट्टा–छुट्टै दुईवटा सम्झौता भएको छ ।
भन्सार विभागका निर्देशक रेग्मीलाई चेम्बरको सम्मान
नेपाल चेम्बर अफ कमर्सले ७० औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक राम प्रसाद रेग्मीलाई सम्मान गरेको छ ।
उखु किसानको बक्यौता असुलीको निर्णयबाट चुक्यो सरकार, कुन चिनीमिलसँग कति बाँकी...
लामो समयदेखि उखुको बक्यौता भुक्तानी नगरेको भन्दै किसानहरूले माइतीघरमा मण्डलामा धर्ना र प्रदर्शन रोक्न मन्त्रालयले २१ दिनभित्र बक्यौता असुली गरिदिने भन्दै सहमति गरेको थियो ।

































