शेयर

झिनो अंकले बढ्यो शेयर बजार, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से १.८१ अंकले बढेर २०५४.९५ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

शेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ७.३८ अंकले घटेर २०५३.१६ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

आइपीओ भर्दा सी-आस्वा शुल्क अधिकतम ५ रुपैयाँभन्दा बढी लिन नपाउने

बैंक तथा वित्तीय संस्थाले आइपीओ भर्दा १०० रुपैयाँसम्म शुल्क लिँदै आएकामा अब भने ५ रुपैयाँभन्दा बढी लिन नपाउने निर्णय गरेको छ । यद्यपि केही बैंकहरुको शुल्कले भने निःशुल्क सेवा दिँदै...

४ वर्ष अगाडि

बरुण हाइड्रोपावरको हकप्रद खुल्यो

हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ।

४ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलो शेयर बजार मापक सूचक नेप्से ७.७२ अंकले घटेर २०६०.५५ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक नेप्से २७.७२ अंकले बढेर २०६८.७२ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

साँझ ५:३० बजेदेखि ‘मेरो सेयर’ नचल्ने

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमेटेडकाे सेवा आज ५:३० बजेदेखि बन्द हुने भएको छ । सीडीएससीको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याका स्थानान्तरण...

४ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से ०.३६ अंकले घटेर २०४०.६ विन्दुमा झरेको छ ।

४ वर्ष अगाडि

एकदिन पनि टिकेन् लगानीकर्ताको उत्साह, नेप्सेमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २४.८३ अंकले घटेर २०४१.६ विन्दुमा झरेको छ ।

४ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, लगानीकर्ता फाइनान्स र विकास बैंकतर्फ आकर्षित

साताको कारोबारको दोस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ । सोमवार शेयर बजार मापक सूचक (नेप्से) ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि
1 … 103 104 105 106 107 … 330