शेयर

ठूलो संख्यामा ब्रोकर लाइसेन्स बाँँडिदै, बैंकलाई नदिइने

वाणिज्य बैंकको सहायक कम्पनीलाई लाइसेन्स दिनुपर्ने चौतर्फी दबाब रुपमा उठिरहेको बेला नेप्सेले ठूलो संख्यामा प्राकृतिक व्यक्तिलाई नै मनपरी वितरण गर्न लागेको छ ।

४ वर्ष अगाडि

संसददेखि सडकसम्मको आवाजले पनि बजारमा देखिएन उत्साह, नेप्सेमा उच्च अंकको गिरावट

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ३७.२७ अंकले घटेर १९३४.११ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

४ वर्ष अगाडि

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा दिउँसो ३ बजे आइपीओ बाँडफाँड गरेको हो ।

४ वर्ष अगाडि

मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ता, कारोबार डेढ वर्ष यताकै कम

शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन दिन शेयर बजार मापक सूचक नेप्से ७.५७ अंकले घटेर १९७१.३६ विन्दुमा आइपुगेको छ ।

४ वर्ष अगाडि

रोकियो शेयर बजारको ओरालो गति, अलमलमा लगानीकर्ता

शेयर बजार दोहोरो अंकले बढेको छ । केही सातादेखि ओरालो लागेको बजारमा विहीवार न्यून अंकको सुधार आएको हो ।

४ वर्ष अगाडि

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का भएको छ ।

४ वर्ष अगाडि

नेप्सेमा गिरावट कायमै, लगानी नै डुब्ने चिन्तामा लगानीकर्ता

शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुरेका छन् । केन्द्रीय बैंकले शेयर बजारमैत्री नीति अवलम्बन नगर्दा त्यसको प्रभाव शेयर बजारमा परेको छ ।

४ वर्ष अगाडि

मौद्रिक नीतिको पर्खाइमा शेयर बजार, लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो शेयर बजार मापक सूचक नेप्से १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

मुद्रास्फीति नियन्त्रण गर्ने अमेरिकी फेडको कदमले ओरालो लाग्यो एशियाली शेयर बजार

केहीदिनयता एशियाली शेयर बजारमा तीब्र गिरावट आएको छ । फेडरल रिजर्भले मुद्रास्फीतिलाई नियन्त्रण गर्न कडा कदम चाल्ने डरले अमेरिकामा मूल्य बृद्धि बढेको छ ।

४ वर्ष अगाडि
1 … 113 114 115 116 117 … 330