शेयर

अपी पावर र साल्ट ट्रेडिङको शेयरमा मूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।

५ वर्ष अगाडि

रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार रकममा भारी गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

शेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक २५०० मा ओर्लियो

शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक नेप्से ४१.४३ अंकले घटेर २५७२.२३ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

मञ्जुश्री फाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र मञ्जुश्री फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५...

५ वर्ष अगाडि

पूँजी वृद्धिको प्रभाव: निर्जीवन र जीवन बीमा दुबै कम्पनीको शेयर मूल्यमा उछाल

बढी कारोबार गर्नेको अग्रस्थानमा सबै बीमा कम्पनीहरु रहेका छन् । जसमध्ये गुराँस लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी शेयर कारोबार भइरहेको छ ।

५ वर्ष अगाडि

कतिले भरे ग्रीन भेन्चर्सको आइपीओ ? आवेदन दिनेको संख्या घट्यो

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबार साँझ ६ः०६ बजेसम्ममा २१ लाख ५७ हजार ६३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् ।

५ वर्ष अगाडि

नेपाल टेलिकमको शेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।

५ वर्ष अगाडि

जीवन विकास लघुवित्तको शेयरमूल्य ३ हजारमा झर्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

५ वर्ष अगाडि

शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने विकास बैंक र फाइनान्सका लगानीकर्ता

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेको हो ।

५ वर्ष अगाडि

दुई दिनमै ग्रीन भेन्चर्सको आइपीओ भर्नेको संख्या १० लाख नाघ्यो

ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा आवेदनको ओइरो लागेको छ ।

५ वर्ष अगाडि
1 … 124 125 126 127 128 … 330