संस्थाले लाभांश तथा साधारण सभा प्रयोजनका लागि चैत्र १५ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम...
शेयर बजारको आरोलो यात्रा कायमै रहेको छ । कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) १९.६५ अंकले घटेर २६३१.३२ विन्दुमा झरेको हो ।
शेयर बजार दोहोरो अंकले घटेको छ । केही दिन बढेको बजार साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १७.१५ अंकले घटेर २६५०.९७ विन्दुमा झरेको हो ।
जाल्पा सामुदायिक लघुवित्त इमर्जिङ्ग नेपालको सेयर मूल्यमा खरिदमाग उच्च रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ ।
टेलिकमले पहिलोपटक बोनस शेयर प्रस्ताव गरेको छ । लाभांश प्रस्तावसहित यसले चैत २४ गते साधारण सभा पनि बोलाएको छ ।
शिखर इन्स्योरेन्सले हकप्रद शेयर विक्री गर्ने खुल्ला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात् १०:३ अनुपातमा हकप्रद शेयर विक्री खुल्ला गरेको हो ।
उक्त समस्या समाधन गर्न प्रयास जारी राखिएको र समस्या समाधा हुन साथ कारोबार सुरु हुने नेप्सेले जनाएको छ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपीओ) काराबार शुरु भएको छ ।
ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.