शेयर

‘मेरो सेयर’मा समस्या, पटक-पटकको प्रयासमा पनि आवदेन दिन कठिन

बुधबार लिवर्टी इनर्जीको आइपीओ र बिहिबारबाट समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्स आइपीओ बिक्रीमा आइसँगै'मेरो सेयर' मा आवदेनको लागि समस्या देखिएको हो ।

६ वर्ष अगाडि

नेप्से परिसूचक ६.२८ अंकले बढ्यो, अनलाइबाटै ३९ करोड बढीको कारोबार

नेप्से परिसूचक ६.२८ अंकले बढेर १३९७.५७ बिन्दुमा पुगेको छ । यसदिन १८२ कम्पनीको ३९ करोड ३१ लाख २९ हजार ६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ वर्ष अगाडि

रिलायन्स इन्स्योरेन्स र समाज लघुवित्तको आइपीओ बिक्री खुल्यो

समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सले बिहिबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुल्ला गरेका छन् ।

६ वर्ष अगाडि

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ९७ करोडको कारोबार

यसदिन १८५ कम्पनीको २४ लाख ७४ हजार ३ सय २९ कित्ता सेयर किनबेच भएको छ । ९७ करोड ६२ लाख ३५ हजार ५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ वर्ष अगाडि

बुक बिल्डिङ विधि मार्फत आउने आइपीओ जारी गर्न इच्छुक कम्पनीका लागि आवेदन माग

बोर्डले बुक बुक बिल्डिङ विधि मार्फत निष्काशित हुने आईपिओ खरिद गर्नको लागि योग्य संस्थागत लगानीकर्ताको सुची बनाउनु पर्ने भएकोले इच्छुक संस्थागत लगानीकर्तालाई निवेदन दिन आग्रह गरेको हो ।

६ वर्ष अगाडि

यो साता तीन कम्पनी आइपीओ, कति कित्ताका लागि आवेदन उपयुक्त ?

बुधबार लिवर्टी इनर्जीको आइपीओ खुल्ला भैसकेको छ भने बिहिबार समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्स आइपीओ बिक्रीमा आउन लागेको हो ।

६ वर्ष अगाडि

लिवर्टी इनर्जीको आइपीओ खुल्यो, दुईलाख कित्तासम्म भर्न पाइने

स्थानीय बासिन्दाहरुका लागि यसअघि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो ।

६ वर्ष अगाडि

नेप्से परिसूचक ५.६८ अंकले बढ्यो, १ अर्ब २३ करोडको कारोबार

यसदिन १८९ कम्पनीको १ अर्ब २३ करोड ९० लाख १७ हजार ४२६ रुपैयाँ बराबरको कारोबार भएको छ । ४१ लाख १४ हजार ५ सय १२ कित्ता सेयर किनबेच भएको छ...

६ वर्ष अगाडि

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, १ अर्ब ७ करोडको कारोबार

यसदिन १८४ कम्पनीको १ अर्ब ७ करोड ४९ लाख ३२ हजार ५९७ रुपैयाँ बराबरको कारोबार भएको छ । ३५ लाख ९१ हजार ४८ कित्ता सेयर किनबेच भएका छन् ।

६ वर्ष अगाडि

नागरिक लगानी कोषले १०० कित्ताबराबर ८२ कित्ता हकप्रद सेयर दिने

हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

६ वर्ष अगाडि
1 … 281 282 283 284 285 … 330