लघुवित्तको आइपीओमा आवेदन गर्ने सबै आवेदकले न्युनतम १० कित्ता सेयर पाएका छन् भने भाग्यमानी ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् ।
लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्री गरेको थियो। आईपीओमा ३ लाख ९७ हजार ७४१ वटा आवेदन सदर भएको सानिमा क्यापिटलले जनाएको...
नेप्से परिसूचकमा १२ बजेर २७ मिनेटमा ६ प्रतिशतको गिरावट आएर तेस्रो नेगेटिभ सर्किट लागेपछि नेप्सेले आजको कारोबार स्थगित गरेको हो। यो गिरावटसँगै नेप्से परिसूचक ८०.४१ अंकको गिरावटका साथ १२५६.११ को...
सो अवधिसम्ममा नेप्से सूचक ६७.०४ अंक घटेर १ हजार २६९.४८ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स १४.६९ अंक घटेको छ। सो अवधिसम्ममा १३३ कम्पनीको ५ हजार ६१४पटकको कारोबारमा २९ करोड...
काठमाडौं, १८ असार । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर बिक्री खुला गरेको छ । बिहीबारबाट आफ्नो स्वामित्वमा रहेको ८१ हजार २९४ कित्ता संस्थापक...
बुधबार खुलेदेखि नै लगातार बढ्न थालेको बजार १३ मिनेटमा ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको थियो भने पुनः खुलेको बजार ३ मिनेटमै ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागेको थियो ।...
काठमाडौं, १६ असार । अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि प्राथमिक साधरण सेयर (आइपी) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख...
नागरिक लगानी कोष, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र शिवम् सिमेन्टसका लगानीकर्ताले मंगलबार दुई घण्टामै १० प्रतिशत बढी कमाएका...
नेप्से परिसूचकमा ४ प्रतिशत र ५ प्रतिशतले बढी क्रमशः २० मिनेट र ४० मिनेट सर्किट ब्रेक लागेकोमा सेयर बजारमा ६.०६ प्रतिशतले नेप्से परिसूूचक बढी भएका कारण आजको दिनको कारोबार नै...
नेपाल पुनर्बीमाको सेयर मूल्यमा दोस्रो दिन पनि नेगेटिभ सर्किट लागेको छ। बजार खुलेदेखि नै घट्न थालेको कम्पनीको मूल्य आधा घण्टा नपुग्दै झण्डै १० प्रतिशतले घटेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.