नेपाल स्टक एक्सेन्ज लिमिटेड (नेप्से) को नियमित सेयर कारोबार लकडाउन अवधिभर बन्द गर्ने निर्णय गरेको छ । नेप्सेको विहिबार बसेको सञ्चालक समितीको बैठकले लकडाउनको अवधिभर सेयर कारोवार बन्द गर्ने निर्णय...
यो सँगै नेप्से परिसूचक १ हजार २ सय १. ५७ विन्दुमा ओर्लेको छ । उक्त दिन ७४ कम्पनीको १० हजार ५२६ कित्ता सेयर किनबेच हुँदा ३६ लाख १३ हजार ५२३...
कोरोनाको त्रासले बन्दभएको ५० औ दिनमा खुलेको सेयरबजारमा पहिलो दिनमै ५ सय ८४ लगानीकर्ताले अनलाइनबाट सेयर कारोबार गरेका छन् । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) का अनुसार सो दिनसम्म अनलाइन कारोबार गर्नका...
डेढ महिनापछि खुलेको बजार २५ अंकले घट्दा १२ सय २६ अंकमा ओर्लिएको छ। बैंकिङ, बीमा सूचक सबैभन्दा धेरै घटेको छ। कारोबार भएका सबै कम्पनीको सेयर मूल्य घटेको छ।
नेप्से २ प्रतिशत भन्दा बढीले घटेपछि सर्किट ब्रेकरमार्फत उक्त दिनको सेयर कारोबार बन्द गरेको हो ।
लकडाउन सुरुभएको भएको ५० औँ दिनपछि मंगलबारदेखि दैनिक २ घण्टा सेयर बजार खुला हुने भएको छ । विद्युतिय माध्यमबाट कारोबार गर्ने गरी खुल्न लागेको सेयर बजारमा दुई प्रतिशतमै सर्किट ब्रेक...
लकडाउनको अवधिमा खुल्ने भएको बजारमा अनलाइन कारोबार हुने भएको छ । उक्त कारोबार गर्दा केही समस्या तथा गुनासा आएमा लगानीकर्ताले उक्त नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।
नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले लगानीकर्ताले एउटा बीओआइडी (डिम्याट खाता आइडी) लाई एउटा मात्र कारोबार खातासँग आबद्ध गर्नसक्ने व्यवस्था रहेकोले आफ्ना ब्रोकरकहाँ आफ्नो डिम्याट खाता अद्यावधिक गर्न वा गराउन नेप्सेले आग्रह गरेको...
सरकारले लकडाउन जेठ ५ गतेसम्म लब्म्याए पनि शर्तसहित केही खुकुलो बनाउने निर्णयसँगै धितोपत्र बजार खुल्ने भएको हो । शुक्रबार नेपाल धितोपत्र बोर्डले नेप्सेलाई बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार संचालन...
यस अघि नै नेप्सेले ब्रोकर कम्पनी,सिडिएससि र सरोकारवालाहरू सँगको छलफल पछि बजार खोल्न सकिने भन्दै बोर्डलाई पत्र लेखेको थियो। तर बोर्डले अझै पत्रको उत्तर भने दिएको छैन।
© 2026 Cloud Patrika. All Rights Reserved.