शेयर

निषेधाज्ञामा शेयर कारोबार सञ्चालनको लागि नेप्सेको ७ बुँदे निर्देशन

निर्देशनमा सकेसम्म अनलाइन कारोबार गर्न र अनलाइन प्रयोगलाई प्रोत्साहन गर्न कारोबारको खरिद विक्री रकम सहज ढंगले उपलब्ध गराउने भनिएको छ ।

५ वर्ष अगाडि

शेयर बजारमा पहिरो, यी हुन् लगानीकर्ताको रोजाइमा परेका पाँच कम्पनी

साताको दोस्रो दिन लगानीकर्ताको रोजाइमा अपर तामाकोशीको शेयर परेको छ । कारोबार शुरु भएदेखि ओरोलो लागेको अपरको शेयर सर्वाधिक कारोबार गर्ने सूचीको अग्रस्थानमा परेको हो ।

५ वर्ष अगाडि

६५.५८ अंकले शेयर बजार खुम्चिँदा सबै उपसमूहहरू राताम्मे

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२० कम्पनीको ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २०२ रुपैयाँ बराबरको १ करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर किनबेच भएका छन्...

५ वर्ष अगाडि

मध्यभोटेकोशी जलविद्युतले बैशाख २१ देखि आइपीओ निष्काशन गर्ने

काठमाडौं, १३ बैशाख । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित सिन्धुपााल्चोकका वासिन्दाका लागि प्रतिकित्ता...

५ वर्ष अगाडि

शेयर बजारमा गएको पहिरोले लगानीकर्ता आत्तिनु पर्ने अवस्था छ कि छैन ?

यो बेला सकभर शेयर होल्ड गर्नुपर्ने विश्लेषकहरुको भनाई छ । अहिले राम्रा र बलिया कम्पनीको शेयर किन्ने अवसर भएकोले यस्तो बेला बजारबाट बाहिरिने भन्दा पनि भित्रिनु बुद्धिमानी हुने विश्लेषकहरुको दाबी...

५ वर्ष अगाडि

शेयर बजारमा पहिरो, नेप्से ७५.७९ अंकले घट्यो

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१५ कम्पनीको ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ रुपैयाँ बराबरको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर किनबेच भएका छन्...

५ वर्ष अगाडि

११५५ बजार मूल्य रहेको आरएमडीसीको शेयर ४३७ रुपैयाँमा किन्ने अवसर !

काठमाडौं, १२ बैशाख । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर लिलाम बिक्री खुल्ला गरेको छ । लघुवित्त ३ लाख ९३ हजार ८०१ कित्ता शेयर बिक्रीको लागि बोलपत्र खुलाएको...

५ वर्ष अगाडि

महिला लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, १२ बैशाख । महिला लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको । आइतबार ११ २५ सम्ममा महिलाको शेयर मूल्य ९.९९ प्रतिशत बढेर सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य १९४...

५ वर्ष अगाडि

७६ प्रतिशत बढ्यो शेयर कर्जा, ८ महिनामा ८१ अर्ब ४१ करोड प्रवाह

नीतगत व्यवस्थामा आएको सुधारले पनि शेयर कर्जा लगानी बढेको हो । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा बढाएको थियो । जसको प्रभाव कर्जा विस्तारमा देखिएको छ...

५ वर्ष अगाडि

साताको शेयर बजार: ३२ अर्ब ७९ करोडको कारोबार हुँदा रोजाइमा ‘निफ्रा’

यो साता दुई सय १६ वटा कम्पनीहरुको तीन लाख ७४ हजार पाँच सय ३१ पटकको कारोवारमा सात करोड २९ लाख १८ हजार नौ सय ६६ कित्ता शेयर किनबेच भएका छन...

५ वर्ष अगाडि
1 206 207 208 209 210 329