शेयर

समाज लघुवित्तको आईपीओ बाँडफाँड, ५ लाख ३९ हजार खालीहात

काठमाडौं, १५ भदौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर९आईपीओ० आज बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार दिउँसो दुई बजे सिद्धार्थ क्यापिटलको...

६ वर्ष अगाडि

समाज लघुवित्तको आईपीओ बाँडफाँड दिउँसो दुई बजे, ५ लाख ३९ हजारले नपाउने

आवेदन मध्येबाट ८ हजार ७० आवेदकलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँड हुनेछ भने बाँकी रहेका ५ लाख ३९ हजार ३०० आवेदकले भने आईपीओ पाउने छैनन् ।

६ वर्ष अगाडि

लिबर्टी इनर्जीको आईपीओ बाँडफाँड, ३० कित्तासम्मका आवेदकलाई मागेजति

कम्पनीको आईपीओ आवेदन दिएका १ लाख ८८ हजार ३७३ आवेदकलाई बाँडफाँड गर्ने बिक्री प्रबन्धक एनआईबीएल एस। क्यापिटलले जनाएको छ ।

६ वर्ष अगाडि

समाज लघुवित्तको आईपीओ सोमबार दिउँसो दुई बजे बाँडफाँड

काठमाडौं, १५ भदौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर (आईपीओ) सोमबार बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार दिउँसो दुई बजे...

६ वर्ष अगाडि

नेप्से सामान्य अंकले बढ्यो, १ अर्ब ६१ करोडको कारोबार

यसदिन १८६ कम्पनीको १ अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३०० रुपैयाँ बराबरको कारोबार भएको छ । ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर किनबेच भएका छन् ।

६ वर्ष अगाडि

उपकार लघुवित्तको विक्रीप्रवन्धकमा एसबीआई मर्चेन्ट बैकिङ

उपकार लघुवित्तले प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड २६ लाख रुपैयाँ बराबरको १ लाख २६ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

६ वर्ष अगाडि

डेढ महिनामै नेप्सेको अनलाइन प्रयोगकर्ता दोब्बर वृद्धि

गत असार ३० गतेसम्म कुल अनलाइन प्रयोगकर्ताको संख्या ३३ हजार ४२९ रहेकोमा साउनदेखि यता डेढ महिनाको अवधिमा अनलाइन प्रयोगकर्ताको संख्या दोब्बरले बढेको छ ।

६ वर्ष अगाडि

नेप्सेको टीएमएसमा समस्या आउँदा कोराबार रोकियो, लगानीकर्ता रुष्ट

टीएमएसमा समस्या समाधान भएपछि फेरि आजै कारोबार खुला गरिने नेप्सेको भनाई छ । अनलाइन प्रणालीमा पटकपटक समस्या आउँदा पनि वास्तविक समाधान हुन सकेको छैन ।

६ वर्ष अगाडि

समाज लघुवित्तको आइपीओ सोमबार बाँडफाँड, ५ लाख ३९ हजारको हात खाली

काठमाडौं, १२ भदौं । समाज लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने भएको छ । शुक्रबार नै बाँडफाँट गर्ने तयारी गरेको भए पनि नेपाल धितोपत्र बोर्डबाट अनुमति नपाउँदा रोकिएको छ । कम्पनीले...

६ वर्ष अगाडि

रिलायन्स लाइफको आईपीओ बाँडफाँड, २० हजार ५ सय आवेदकको हात खाली

आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाले आवेदन दिएको थिए । जसमा२० हजार ५ सय ९ जना खाली भएका छन् । बाँकी रहेका १ हजार ९५५ वटा आवेदन रद्द भएको...

६ वर्ष अगाडि
1 278 279 280 281 282 329