काठमाडौं, २ साउन । सेयर धितो कर्जाको सीमा ७० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कर्जाको सीमा ६५ प्रतिशतबाट...
बिहान बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि दिउँसो नीति जारी गर्न लागिएको हो ।
काठमाडौं, १ साउन । अजोड इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रबार दिउँसो ३ बजे आईपीओ बाँडफाँड हुने भएको...
नेप्सेका अनुसार बिहिबार १ सय ८० कम्पनीका १९ लाख १४ हजार ५१८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड १७ लाख ७० हजार ८६७ रुपैयाँ बराबरको कारोबार भएको छ...
नेप्सेका अनुसार बुधबार १ सय ८९ कम्पनीका ३२ लाख १२ हजार ९ सय २४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १६ करोड ४ लाख ९१ हजार ५ सय २२ रुपैयाँ...
कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँको २३ लाख ८५ हजार ९ सय २९ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई...
लघुवित्तको आइपीओमा ३ लाख ८१ हजार ६७७ जना आवेदकको भने हात खाली भएको हो। लघुवित्तको आइपीओमा आवेदन गर्ने ७९१ वटा आवेदन आवेदन रद्ध भएको छ।
सेयर बजार मापक सूचक नेप्से २.१२ अंकले बढेर १३४२.४१ विन्दुमा पुगेको छ । आज १८४ कम्पनीको १ अर्ब ८ करोड ८७ लाख १६ हजार ११८ रुपैयाँ बराबरको कारोबार भएको छ...
सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार अनुसार संस्थाको सेयरमा एक करोड ८ लाख ७९ हजार ८ सय ३० कित्ता सेयरको लागि आवेदन परेको छ ।
एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबार कारोबार शुरु भएको आधा घण्टा नबित्दै सेयर मूल्य बढेर सर्किट ब्रेक लागेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.