शेयर

नेप्सेमा गिरावट कायमै, लगानी नै डुब्ने चिन्तामा लगानीकर्ता

शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुरेका छन् । केन्द्रीय बैंकले शेयर बजारमैत्री नीति अवलम्बन नगर्दा त्यसको प्रभाव शेयर बजारमा परेको छ ।

४ वर्ष अगाडि

मौद्रिक नीतिको पर्खाइमा शेयर बजार, लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो शेयर बजार मापक सूचक नेप्से १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

मुद्रास्फीति नियन्त्रण गर्ने अमेरिकी फेडको कदमले ओरालो लाग्यो एशियाली शेयर बजार

केहीदिनयता एशियाली शेयर बजारमा तीब्र गिरावट आएको छ । फेडरल रिजर्भले मुद्रास्फीतिलाई नियन्त्रण गर्न कडा कदम चाल्ने डरले अमेरिकामा मूल्य बृद्धि बढेको छ ।

४ वर्ष अगाडि

आइतवारको बिदा खारेजसँगै नेप्सेको नयाँ निर्णय, शेयर बजार सातामा ६ दिने खुल्ने

सरकारले असारदेखि आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै अब आइतबारदेखि शुक्रबारसम्म बजार खुल्ने भएको हो ।

४ वर्ष अगाडि

सिवाईसी नेपाल लघुवित्तको शेयर सोमवारदेखि कारोवारमा आउने, ओपनिङ रेञ्च कति ?

सोमवार प्रि–ओपन सेसन (बिहान १०ः३०–१०ः४५ बजेसम्म) यी कम्पनीको शेयर तोकिएको रेन्जभित्र किनबेच भएमा नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) का लागि कारोबार खुल्नेछ।

४ वर्ष अगाडि

मौद्रिक नीतिको त्रासमा लगानीकर्ता: नेप्सेमा गिरावट कायमै, एक अर्ब पनि पुगेन कारोबार

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से १४.६४ अंकले घटेर २०४८.१६ विन्दुमा झरेको छ ।

४ वर्ष अगाडि

लगानीकर्ताको उत्साह एकदिन पनि टिकेन्, नेप्सेमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको चौथोदिन शेयर बजार मापक सूचक नेप्से १७.६९ अंकले घटेर २०६२.७५ विन्दुमा झरेको छ ।

४ वर्ष अगाडि

दोर्दी खोला जलविद्युतको आइपीओ खुल्यो

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० अंकित दरले २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर विक्रीमा ल्याएको हो ।

४ वर्ष अगाडि

विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा १७ गुणा बढी आवेदन, कतिले भरे ?

सीडीएसका अनुसार बुधबार अन्तिम दिनसम्म २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

४ वर्ष अगाडि

शेयर बजार सुधारको संकेतले लगानीकर्ता उत्साहित, उच्च अंकले बढ्यो नेप्से

। पूँजी बजारका समस्या समाधानका लागि ४ सदस्यीय समिति गठनले लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको छ । अर्थमन्त्रालयको अग्रसतामा शेयर बजारको समस्या समाधानको लागि ४ सदस्यीय समिति गठनगरेसँगै बजारमा...

४ वर्ष अगाडि
1 113 114 115 116 117 329