नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेको हो ।
ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा आवेदनको ओइरो लागेको छ ।
बुधवार २२६ कम्पनीको २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँ बराबरको ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकममा...
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको हो ।
ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १६.०४ अंकले बढेर २६५०.७० विन्दुमा पुगेको छ ।
बलेफी हाइड्रोपावर लिमिटेडले चैत १६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर विक्रीमा ल्याएको हो ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो शेयर बजार मापक सूचक (नेप्से) १७.९९ अंकले बढेर २६३४.५७ विन्दुमा पुगेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.