शेयर

दोहोरो अंकले घट्यो नेप्से, धेरै गुमाउने फाइनान्सका लगानीकर्ता

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ३७.१८ अंकले घटेर २५०८.९१ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

पूँजी बजार सुधारको लागि लगानीकर्ता संगठित, अम्बिका पौडेलको नेतृत्वमा कार्यदल गठन

विभिन्न समूहमा छरिएर रहेका लगानीकर्ताका संघ संगठनहरुलाई एकिकृत गरि लगानीकर्ताहरु संगठित हुनेगरि अम्बिका प्रसाद पौडेलको नेतृत्त्वमा कार्यदल गठन भएको छ ।

५ वर्ष अगाडि

अस्थिर शेयर बजारबाट कसरी कमाउने, किन फस्छन् सोझा लगानीकर्ता ?

हरेक लगानीकर्ताहरूले आफ्नो लगानीबाट निश्चित प्रतिफलको अपेक्षा गरेको हुन्छन् । तर प्रतिफल र जोखिम एक अर्कासँग अन्तरसम्वन्धित हुने भएकोले लगानीकर्ताले विशेष सर्तकता अपनाउनु पर्दछ ।

५ वर्ष अगाडि

शेयर बजारमा दोहोरो अंकको कमब्याक, धेरै मूल्य बढ्नेमा विकास बैंक र हाइड्रो

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२७ कम्पनीको ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच भएका छन् ।

५ वर्ष अगाडि

शेयर बजारमा पहिरो, एकघण्टामा ७० अंकले घट्यो नेप्से

काठमाडौं, २० मंसिर । साताको कारोबारको दोस्रो दिन पाि नेपाली शेयर बजारमा पहिरो जानेक्रम जारी छ । पहिलो दिन ७२ अंकले घटेको नेप्से दोस्रोदिन कारोबारको एकघण्टामा ७० अंकले घटेको हो...

५ वर्ष अगाडि

शेयर बजारमा भारी गिरावट, धेरै गुमाउने विकास बैंक र फाइनान्सका लगानीकर्ता

मौद्रिक नीतिको समीक्षापछि निरन्तर ओरालो लागेको शेयर बजारमा साताको कारोबारको पहिलो दिन पहिरो गएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७२. ३० अंकले घटेर २५१३.८९ विन्दुमा झरेको हो ।

५ वर्ष अगाडि

सामलिङ र न्यादीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १९ मंसिर । न्यादी र सामलिङ हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साताको कारोबारको पहिलो दिन न्यादीको शेयर मूल्य १० प्रतिशत बढेर र सामलिङको शेयर मूल्य...

५ वर्ष अगाडि

नेसनल हाइड्रोको वितरणयोग्य रकम ५८ करोड ७४ लाख, प्रति शेयर अम्दानी कति ?

काठमाडौं, १९ मंसिर । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले ५८ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले ५८ करोड ७४ लाख रुपैयां...

५ वर्ष अगाडि

एभरेष्ट बैंकसहित तीन कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति घट्यो ?

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न तीन वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

५ वर्ष अगाडि

शेयर बजारमा पहिरो, धेरै गुमाउने विकास बैंक र फाइनान्सका लगानीकर्ता

साताको कारोबारको अन्तिम दिन शेयर बजारमा पहिरो गएको छ । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.४ अंकले घटेर २५८४.६१ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि
1 144 145 146 147 148 329