काठमाडौं, २१ असोज । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १४.६८ अंकले बढेर १६००.९७ विन्दुमा कायम भएको छ । यसदिन १९५ कम्पनीको ३ अर्ब...
कार्यक्रममा छरिएर रहेको पुँजी कम लागत तथा सर्वसुलभ रूपमा उत्पादनशील क्षेत्रमा परिचालनका लागि केके भइरहेको छ र धितोपत्र बजार कसरी सुरु भएको हो भन्ने जानकारी पनि दिइने छ।
काठमाडौं, २१ असोज । स्पर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थासँग गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेसँगै नेप्सेले स्पर्शको सेयर कारोबार रोक्का गरेको...
सानिमा जनरल इन्स्योरेन्सले बुधबारदेखि सर्वसाधारणको लागि साधारण सेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।
यसदिन १९५ कम्पनीको २ अर्ब ३७ करोड ९४ लाख ६५ हजार ८६४ रुपैयाँ बराबरको कारोबार भएको छ । ९४ लाख ३२ हजार ११४ कित्ता सेयर किनबेच भएका छन् ।
काठमाडौं, २० असोज । नेको इन्स्योरेन्सले मंगलबारदेखि संस्थापक समूहको करिब पौने ११ लाख कित्ता सेयर लिलामीमार्फत विक्री खुला गरेको छ । कम्पनीले १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर...
सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । जसमा ५ लाख २१ हजार ५४६ जना आवेदकको हात खालि भएको छ।
सेयर निष्काशन सम्बन्धी सम्झौतामा सोमबार सामलिङ पावरकोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेल र नेपाल एसबीआइ मर्चेण्टका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारतीले हस्ताक्षर गरे।
नेप्से ३.६३ अंकले घटेर १५८२.१३ बिन्दुमा आइपुगेको छ । यसदिन १९३ कम्पनीको २ अर्ब ५७ करोड ८६ लाख ७ हजार ८७ रुपैयाँ बराबरको कारोबार भएको छ । ९५ लाख १८...
काठमाडौं, १९ असोज । जनरल इन्स्योरेन्सको आइपीओ असोज २० गते मंगलबार बाँडफाँड हुने भएको छ। कम्पनी सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले इन्स्योरेन्सको आइपीओ मंगलबार बिहान १०ः३० बजे...
© 2026 Cloud Patrika. All Rights Reserved.