पोर्टफोलियो हेर्ने सुविधा नभएका कारण 'मेरो सेयर'मार्फत लगानीकर्ताले रियल टाइम पोर्टफोलियो हेर्ने सुविधाबाट बञ्चित भइरहेका थिए ।
स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले रातो मच्छिन्द्रनाथको रथलाई अहिले राखिएको ठाउँबाट अलि पर तानिने भएको हो । अहिले गा बहालमा राखिएको मीननाथको रथलाई पुल्चोकसम्म तानिने छ।
यसदिन १८६ कम्पनीको २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार २३१ रुपैयाँ बराबरको कारोबार भएको छ । ९३ लाख २ हजार ९७० कित्ता सेयर किनबेच भएका छन् ।
मेरो सेयरबाट पोर्टफोलियो हेर्न नमिले पनि आइपीओ तथा हकप्रद सेयरमा आवेदन भने दिन मिल्नेछ । लगानीकर्ताले आफूसँग भएको सेयर पनि हेर्न सक्नेछन् । समस्या समाधान गर्न काम भइरहेको पनि सीडीएसले...
यसदिन १८६ कम्पनीको ४ अर्ब १८ करोड १० लाख ३६ हजार ११५ रुपैयाँ बराबरको कारोबार भएको छ । ९६ लाख ८६ हजार ९ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबार खुलेको दुई घण्टामै बजारमा दुई अर्बभन्दा माथिको कारोबार भएको छ । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाबाहेक अन्य कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
यसदिन १८९ कम्पनीको ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १२५ रुपैयाँ बराबरको कारोबार भएको छ । ७७ लाख ६३ हजार ५६ कित्ता सेयर किनबेच भएका छन् ।
काठमाडौं, १५ भदौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर९आईपीओ० आज बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार दिउँसो दुई बजे सिद्धार्थ क्यापिटलको...
आवेदन मध्येबाट ८ हजार ७० आवेदकलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँड हुनेछ भने बाँकी रहेका ५ लाख ३९ हजार ३०० आवेदकले भने आईपीओ पाउने छैनन् ।
कम्पनीको आईपीओ आवेदन दिएका १ लाख ८८ हजार ३७३ आवेदकलाई बाँडफाँड गर्ने बिक्री प्रबन्धक एनआईबीएल एस। क्यापिटलले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.