काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा ०.५९ प्रतिशतको गिरावट हुँदा २६०० को बिन्दुबाट तल झरेको छ । सोमबार नेप्से परिसूचक १५.५४ अंकले गिरावट भएर २५९४.१३ मा झरेको हो । नेप्से...
साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ ।
विगतका ६ दिन देखि लगातार बढेकाे नेप्से साताको अन्तिम कारोबार दिनमा घटेर बन्द भएको छ। सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ ।
बुधबार नेप्से परिसूचक ६ दशमलव ५३ अंक बढेको छ । यो वृद्धिसँगै परिसूचक २६५३ अंकमा कायम भएको छ । परिसुचकसँगै आज कारोबारमा पनि बृद्धि भएको नेप्सेले जानकारी दिएको छ ।
साेमबार ६ अर्ब ३० करोडको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब ३८ करोडको सेयर कारोबार भएको छ।
साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ५.३२ अंकले बढेकाे छ। आज सेयर बजार बढेर २५९१.५६ बिन्दुमा पुगि बन्द भएको छ ।
साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ४.६३ अंक बढेको हो । आज सेयर बजार २५८६ अंकमा कायम भएको छ ।
काठमाडौं । बुधबार सेयर बजार ५.१० अंकले बढेको छ । आज नेप्से २५८१ अंकमा कायम भएको छ । बजारको अंक बढे पनि कारोबार रकम भने घटेको छ । मङ्गलबार ५...
मंगलबार सेयर बजारको अंक २६ सय मुनि झरेको छ । अघिल्लो कारोबार दिन २६०९ अंकमा रहेको नेप्से यस दिन ३३.०८ अंक घटेर २५७६ अंकमा झरेको हो ।
साताकाे पहिलाे दिन नेप्से परिसुचक २१.१२ अङ्कले ओरालो लागेको छ। सेयर बजार २६सयमा पुगेर बजार बन्द भएकाे छ।
© 2026 Cloud Patrika. All Rights Reserved.