नेपाल पुनर्बीमाको सेयर मूल्यमा दोस्रो दिन पनि नेगेटिभ सर्किट लागेको छ। बजार खुलेदेखि नै घट्न थालेको कम्पनीको मूल्य आधा घण्टा नपुग्दै झण्डै १० प्रतिशतले घटेको हो।
दोस्रो सक्रिट लाग्नुअघि नेप्से ५९.८७ अंकले बढेर १२४८.५७ विन्दुमा पुगेको छ। सो अवधिसम्ममा जम्मा १० वटा भन्दा धेरै कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
गत मंसिरदेखि प्रमुखविहीन रहेको सिडीएसले प्रमुख कार्यकारी नियुक्तीका लागि मंगलबार एक सूचना प्रकाशित गरेको हो । सूचना अनुसार योग्य उम्मेदवारलाई १५ दिनभित्र आवेदन गर्न भनेको छ।
लामो समयदेखि बन्द सेयर बजार खुलेको पहिलो दिन १२.७८ अंक झरेर बन्द भएको छ ।
लकडाउनको बीच बाँडफाँट गरि सूचीकरण गरिएको यस कम्पनीको सेयर यस दिन ४२४ रुपैयाँमा पहिलो कारोबार भएको थियो।
२० मिनेट बन्द भएर खुलेको बजारमा पनि अझै घटने क्रम रोकिएको छैन ।
कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से ४ प्रतिशतले घटेपछि ऋणात्मक सर्किट ब्रेकर मार्फत कारोबार बन्द गरिएको हो ।
नेपाल धितोपत्र बोर्डको २०७७ असार १४ गतेको निर्देशन अनुसार असार १५ गतेबाट बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म नियमति सेयर कारोबार हुनेछ,” नेप्सेले जारी गरेको सूचनामा भनिएको छ ।
लकडाउन खुकुलो भए पनि अत्यावश्यक क्षेत्रमा पर्ने पुँजीबजार अझै सञ्चालन नगरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला बोर्ड बजार खोल्ने निर्णयमा पुगेको हो ।
जसमा ४ लाख १२ हजार ३३२ जनाले आइपीओ आवेदन गरेका हुुन् । उनीहरूले २ करोड २९ लाख ६८ हजार ८ सय ७० कित्ता सेयरको लागि आवेदन दिएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.