काठमाडौं । सोमबार नेप्से ९.७८ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५५० मा कायम भएको छ ।
काठमाडौं । आइतबार सेयर बजारको परिसूचक नेप्से २५४० अंकमा झरेको छ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार सेयर बजार १.१३ अंक बढेको छ ।
काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११ आफ्नै प्रशासनिक भवनमा सरेको छ ।
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २०.५६ अंक घटेको छ । नेप्से परिसूचक २५४४ अंकमा झरेको छ ।
मंगलबार नेप्से परिसूचक ३.२१ अंक बढेको हो ।
सोमबार नेप्से परिसुचक ५ दशमलव८० अंक घटेर २५६० मा कायम भएको छ । आज सेयर बजार २५४४ अंकमा झरेर बन्द भएको हो ।
नेपाल धितोपत्र बोर्डका कर्मचारीको समस्या समाधानका लागि अर्थ मन्त्रालयले समिति गठन गर्ने निर्णय गरेकाे छ।
सूचीकृत कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेपछिको आइतबारको सेयर कारोबारमा गिरावट आएको छ ।
मंगलबार सेयर बजार २६ सयभन्दा तल झरेको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंक घटेसँगै २५९५ मा कायम भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.