तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने मापदण्डमा प्रावधान छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तरगर्त सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व...
कोरोना भाइरसविरुद्धको फाइजर खोप ५ देखि ११ वर्षका बालबालिकाका लागि सुरक्षित भएको दाबी गरिएको छ। फाइजरले शुक्रबार आफ्नो खोपको परीक्षण नतिजा सार्वजनिक गर्दै ९०.७ प्रतिशत प्रभावकारी रहेको जनाएको हो।
इटालियन सिरी ‘ए’ क्लब रोमा यूईएफएको नयाँ क्लब प्रतियोगिता कन्फेरेनस लिगको एक प्रमुख दाबेदार टिम हो । यो नतिजा पोर्चुगिज जोसे माउरिन्होका लागि प्रशिक्षण करिअरकै सबैभन्दा फराकिलो अन्तरको हार हो...
अल्छी व्यक्तिले आफूलाई सुधार्ने मौका कहिल्यै पाउँदैन । उसले नयाँ सिर्जना गर्दैन । आफूभित्र रहेको सिर्जनशीलताको क्षमतालाई नाश गर्छ । र, जुन व्यक्ति अल्छी छ, त्यो व्यक्ति अस्वस्थ हुन्छ ।...
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झर्दै १६९ औं स्थानमा पुगेको हो । अघिल्लो महिना नेपाल १६८ औं स्थानमा थियो ।
बुधबार सम्पन्न खेलमा बार्सिलोनाले डाइनामो किभमाथि १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा खेलको ३६औं मिनेटमा जेरार्ड पिकेले गरेको गोल निर्णायक गोल बनेको थियो ।
तेल र ग्याँस उत्पादनमा भारी वृद्धि हुने र कोइलाको उत्पादन मात्रै केही हदसम्म घट्ने रिपोर्टमा उल्लेख छ । कोप २६ जलवायु सम्मेलन आउनै लागेका बेला यो नयाँ रिपोर्ट सार्वजनिक भएको...
खेल नेपाली समय अनुसार राती साढे १० बजे शुरु हुने खेलमा स्पेनिस क्लब बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभको सामना गर्न लागेको हो ।
च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई ३-२ गोलले हराएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.