अहिले उल्लेखनीय मौसमी प्रणाली छैन, तर बिस्तारै चिसो बढ्ने क्रममा छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
हल्ट प्राइज आईओई र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा शनिबार उद्यमशीलता सम्बन्धि टक सिरिज आयोजना हुने भएको छ ।
ओरेक अभिलेखिकरण अनुसार ६ महिनाको अवधिमा(बैशाख देखि असोजसम्म) १६७३ वटा घरेलु हिंसाका घटना घटेका छन् । जसमध्ये ९० प्रतिशत घटना प्रभावितको समुदाय र परिवारमै घटेको पाइएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ।
किरण र पञ्जावबीच आइ–लिग २०२०– २१ का लागि सम्झौता भएको हो । चेम्जोङ कति रकममा आबद्ध भए भन्ने विषयमा क्लबले खुलाएको छैन् ।
सरकारले कोरोना भाइरसको उपचार गर्न नसक्ने नागरिकको निःशुल्क उपचार गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च बेहोर्न नसक्ने कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्न अस्पतालहरुलाई निर्देशन...
काठमाडौं, ९ कात्तिक । काठमाडौं उपत्यकामा आइतबार थप १ हजार ५ सय ३५ कोरोना भाइरसका संक्रमित भेटिएका छन्। उनीहरुमध्ये ६ सय २९ महिला र ९ सय ६ पुरुष रहेको स्वास्थ्य...
काठमाडौंमा ८ सय ३२, भक्तपुरमा १ सय २ र ललितपुरमा १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ७ सय २० कोरोना संक्रमित थपिएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.