जीवनशैली

बालबालिकालाई खोप लगाउन छुटेको त छैन ? आज बृहत् खोप अभियान

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ।

३ वर्ष अगाडि

फ्रेन्ड्सलाई हराउँदै जावलाखेल फेरि शीर्ष स्थानमा उक्लियो

फ्रेन्ड्स क्लबलाई ४-१ गोलले पराजित गर्दै जावलाखेल युथ क्लब सहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

३ वर्ष अगाडि

गर्मी मौसमको मनपर्ने फलफूल तरबुजा, कस्ता रोग भएकाले खानु हुँदैन ?

कम वजन गर्न चाहनेहरुका लागि समेत तरबुजाको सेवन हितकारी हुन्छ यसका साथै क्यालोरी तथा चिनीको मात्रा निकै न्यून हुन्छ । साथै तरबुजा एन्टिअक्सीडेन्ट र भिटामिन सी को पनि राम्रो श्रोत...

३ वर्ष अगाडि

तोलाको ४ सय रुपैयाँले बढयो सुनको भाउ, चाँदी स्थीर

बुधबार सुनको भाउ तोलाको ४ सय रुपैयाँ बढेको छ। आज सुनको कारोबार मूल्य १ लाख ११ हजार ६ सय रुपैयाँ तोकिएको छ।

३ वर्ष अगाडि

पसलमा सूर्तिजन्य पदार्थको पोस्टर टाँसे कारबाही

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चुरोट, बिंडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न सचेत गराएको छ ।

३ वर्ष अगाडि

बराबरीमा रोकिए म्यानचेस्टर सिटी र रियाल मड्रिड

स्पेनको मड्रिडस्थित सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा घरेलु टोली मड्रिड इङ्ग्लिस क्लब सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

३ वर्ष अगाडि

नेपाल भित्रियो सर्वाधिक रुचाइएको ‘नेक्सन ईभी म्याक्स’

कम्पनीले नेपालमा ‘नेक्सन ईभी म्याक्स’ ४६ लाख ४९ हजार रुपैयाँ सुरुआती मूल्यमा भित्र्याएको हो । २०२३ को नेपालमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयूभीको नयाँ संस्करण नेक्सन ईभी म्याक्स हो...

३ वर्ष अगाडि

कीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी !

उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले भने यसबारेमा केही बताएको छैन । पीएसजीले मेस्सीको सम्झौता जुन ३० सम्म रहेको बताएको छ ।

३ वर्ष अगाडि

पञ्जाबलाई हराउँदै कोलकत्ता पाँचौँ स्थानमा

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सले पञ्जाब किंग्सलाई हराएको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले ५ विकेटको जित निकालेको हो।

३ वर्ष अगाडि

गर्मीमा लाग्ने रोगबाट कसरी बच्ने ?

गर्मी मौसममा झाडापखाला, आउँ, टाइफाइड, औलो, डेँगुजस्ता हानीकारक रोगको संक्रमण बढी हुन्छ । अस्वस्थकर खानपान र जीवनशैलीका कारण यस्तो रोगले छिटो शिकार बनाउन सक्छन् ।

३ वर्ष अगाडि
1 250 251 252 253 254 717