सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख...

होली खेल्दै हुनुहुन्छ ? हाेसियार ! भुलेर पनि नगर्नूस यी काम

कतिपयले होली खेल्दै गर्दा पटक–पटक अनुहार धोएर रङ पखालिरहने गरेको देखिन्छ । यो सही तरिका होइन । यसले छालामा झनै असर पार्छ । होली खेलिसकेपछि अन्तिममा एकपटक राम्रोसँग नुहाएर रङ हटाउनु राम्रो हुन्छ ।

साफ च्याम्पियनसिप फुटबलको ‘ड्र’ सार्वजनिक, नेपाल र भारत एकै समूहमा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार पुरुष साफ च्याम्पियनसिप फुटबलको ‘ड्र’ सार्वजनिक गरेको छ ।

एसियाली खेलकुद: भारोत्तोलनमा विशालसिंह विष्टको दुर्लभ कीर्तिमान

चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनैपनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि स्थापित गरे।

‘आशा छ हामी यसपटक विश्वकप खेल्नेछौं’

काठमाडौं । टी–२० विश्वकपको एसिया छनोट सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपालले पहिलो खेल सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्नेछ...

नेपाल ‘ए’ क्यानडासँग पराजित

काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल ए क्यानडा ११ सँग ४ विकेटले पराजित भएको छ । आइतबार मूलपानीस्थित क्रिकेट मैदानमा नेपालले...

राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि दीपक र सन्तोषीलाई

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न तेस्रो संस्करणको हाफ म्याराथनमा गतवर्ष विजेता समेत रहेका दीपक अधिकारीले १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै लगातार दोस्रोपटक उपाधि जिते । महिलातर्फको उपाधि वाग्मतीकी सन्तोषी श्रेष्ठले १ घण्टा २० मिनेट १९ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् ।

होली पर्व आज, पहाडी भेगमा मनाईंदै

आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ ।

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडासँग नेपाले कमजोर ब्याटिङ गर्दै १५७ रनको लक्ष्य दिएको छ । टस...

फ्रेण्डसिप कपको उपाधिका लागि गुजरातसँग भिड्दै नेपाल

खेल गुजरातको वापीमा दिउँसो पौने ३ बजे शुरू हुनेछ। एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्नेछ ।